Similar JobsPowered by Merojob AI

Deadline: Jan 01, 2026

Deadline: Jan 01, 2026

Deadline: Jan 01, 2026
नेपाल राष्ट्र बैंक
Source: Other Source
Job Description
Roles and responsibilities of this job

सहायक
आधारभूत जानकारी
विज्ञापन न: १८/२०८२
सेवा: प्रशासन (Administration)
समूह: प्रशासन (Administration)
किसिम: खुला
खुला / समाबेसी: खुला -12, महिला-3, आ.ज.-2, मधेशी -2, अपाङ्ग 1, पिछडिएको छेत्र 1
कुल पद संख्या: 21
प्रकाशित मिति: 05/12/2025 AD, 2082-08-19 [BS
दोहोरो भुक्तानी कार्यान्वयन मिति: 25/12/2025 AD 2082-09-10 BS (18 days from now)
आवेदन दिने अन्तिम मिति: 01/01/2026 AD, 2082-09-17 BS(25 days from now)
रिक्तता लट: 2082-83 Permanent [2082 2083
आवेदन शुल्क
मिति सम्म: 2082-09-10 (25/12/2025)
सामान्य शुल्क: 800.00
थप समावेसी समुहको लागि लाग्ने शुल्क: 300.00
मिति सम्म: 2082-09-17 (01/01/2026)
सामान्य शुल्क: 1600.00
थप समावेसी समुहको लागि लाग्ने शुल्क: 600.00
सम्बन्धित कागजातहरू:
अन्य जानकारी
आवश्यक योग्यता: +2
आवश्यक योग्यता विवरण: मान्यताप्राप्त शिक्षण संस्थाबाट प्रमाणपत्र तह वा दश जोड दुई वा सो सरहको परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ ।
शैक्षिक डिग्री: +2
आवश्यक पुरुषको उमेर: 18 Years - 35 Years
आवश्यक महिलाको उमेर: 18 Years - 40 Years
अपाङ्गताको लागि आवश्यक उमेर: 18 Years - 35 Years
पद सारांश: लोक सेवा आयोगबाट मिति २०८२/०७/१५ मा एकीकृत परीक्षा प्रणालीको आधारमा सञ्चालन भएको सङ्गठित संस्थाहरूको अप्राविधिक तर्फका सहायकस्तर द्वितीय श्रेणी, खरिदार वा सो सरह वा चौथो तह वा सो सरहको पदको पूर्वयोग्यता परीक्षामा उत्तीर्ण भई प्रमाणपत्र प्राप्त गरेका उम्मेदवारहरू मात्र प्रमाणपत्र जारी गरेको मितिले एक वर्षभित्र प्रशासन सेवातर्फको सहायक (सहायक द्वितीय श्रेणी) पदमा दरखास्त पेश गर्न सम्भाव्य उम्मेदवार हुने भएकोले बहाल अवधि भित्रको प्रमाणपत्र अनिवार्य पेश गर्नुपर्नेछ ।
थप जानकारी: Gender Wise Age Specific हुन्छ
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Jan 01, 2026