Similar JobsPowered by Merojob AI

Deadline: Aug 29, 2026

Deadline: Sep 08, 2026

Deadline: Sep 12, 2026

Deadline: Sep 02, 2026
श्री प्रगति माध्यमिक विद्यालय
Source: Butwal Today
Contract
|Job Description
Roles and responsibilities of this job

श्री प्रगति माध्यमिक विद्यालय कञ्चन १. बेलभरीया रुपन्देही
शिक्षक आवश्यकता सम्बन्धी सूचना ।
सूचना प्रकाशित मितिः २०८१ / १२ / २०
प्रस्तुत विषयमा कञ्चन गाउँपालिका वडा नं १ स्थित श्री प्रगति माध्यमिक विद्यालयको मिति २०८१ / १२ / १९ गते बसेको वि. व्य. स. को बैठकको निर्णय तथा कञ्चन गाउँपालिका गाउँकार्यपालिकाको कार्यालयको च.नं. १२३५ मिति २०८१ / १२ / २० को प्राप्त पत्रको अनुमति अनुसार यस विद्यालयमा रिक्त रहेको तपसिलमा उल्लेखित पदमा तपसिलको योग्यता पुगेका इच्छुक नेपाली नागरिकले तपसिल अनुसारका सर्तहरूको अधिनमा रही विज्ञापन प्रकाशन भएको मितिले १५ दिन भित्र यस विद्यालयमा दरखास्त दिनुहुन यो सूचना प्रकाशित गरिएको छ।
तपसिल
विज्ञापन नं. ०५/०८१/०८२
१. पदः शिक्षक (१ जना)
२. तहः निम्नमाध्यमिक तह
३ किसिमः राहत कोटा
४. विषयः गणित
५. आवश्यक न्यूनतम योग्यताः स्नातक वा सो सरह उत्तीर्ण गणित मुल विषय लिई
परीक्षाको किसिम : लिखित र अन्तर्वार्ता
उमेर १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको
दरखास्त दिने अन्तिम मितिः २०८२/०१/०३ गते र सो दिन सार्वजनिक विदा परेमा भोलिपल्ट वा कार्यालय खुलेको पहिलो दिन
दरखास्त दस्तुरः वि.नं ०५/०८१/०८२ का लागि रू. १०००/- (अक्षरूपी एक हजार रूपैयाँ मात्र )
सम्पर्क मितिः २०८२/०१/०३ गते साझ ४ बजे पछि
परीक्षा मितिः सम्पर्क मितिमा तोकिने छ ।
तलव स्केल: नेपाल सरकारको प्रचलित नियमानुसार
दरखास्त साथ यस विद्यालयमा पेश गर्नुपर्ने कागजातहरूः
(क) शैक्षिक योग्यताको प्रमाणपत्रहरूको प्रतिलिपि १/१ प्रति
(ख) नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि १ प्रति
(ग) अध्यापन अनुमति पत्रको प्रतिलिपि १ प्रति
(घ) व्यक्तिगत विवरण १ प्रति
शिक्षक सेवा आयोग बाट प्रकाशित पछिल्लो करार सुचिमा नाम रहेको उम्मेदवारबाट आवेदन परेमा अन्य आवेदकहरूको आवेदन फिर्ता गरिने छ ।
थप जानकारीको लागिः ९८५७०८९५०६, ९८६४४१५१२८ मा सम्पर्क गर्न सक्नुहुनेछ ।
प्रधानाध्यापक
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Apr 18, 2025
About the organization

Education - School & Colleges