Similar JobsPowered by Merojob AI

Deadline: Jun 17, 2026

Deadline: Jun 26, 2026

Deadline: Jun 20, 2026

Deadline: Jun 20, 2026
श्री तिलोत्तमा माध्यमिक विद्यालय
Source: Butwal Today
Contract
|Job Description
Roles and responsibilities of this job

श्री तिलोत्तमा माध्यमिक विद्यालय
बुटवल उपमहानगरपालिका-६, रूपन्देही लुम्बिनी प्रदेश, नेपाल
शिक्षक आवश्यकता
सूचना प्रकाशित मिति: २०८१/१२/१८
बुटवल उपमहानगरपालिका द्वारा यस विद्यालयलाई प्राप्त मा. वि. तहको शिक्षण सिकाइ अनुदान सम्बन्धमा विद्यालय व्यवस्थापन समितिको मिति २०८१।१२।१७ गतेको निर्णय अनुसार खुल्ला प्रतिस्पर्धा द्वारा शिक्षक पदपूर्तिका लागि यो सूचना प्रकाशित गरिएको छ । योग्यता पुगेका नेपाली नागरिकहरुबाट शैक्षिक योग्यताका प्रमाणपत्र र स्थायी अध्यापन अनुमति पत्रको प्रतिलिपि सहित तपशिलका आधारमा दरखास्त आह्वान गरिन्छ ।
तपशिलः
वि. नं. ०२/०८१/०८२
पदः शिक्षक
तहः मा. वि.
विषयः अंग्रेजी
संख्या: १ (एक) किसिमः अनुदान (करार)
परीक्षा दस्तुरः रु. १५००/-
उमेर : १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको
योग्यता: अंग्रेजी मूल विषय लिई स्नातक तह वा सो सरह उत्तीर्ण गरेको ।
हस्त लिखित निवेदनका साथ संलग्न गर्नुपर्ने कागजातहरु:
परीक्षाको किसिम : लिखित तथा अर्न्तवार्ता ।
दरखास्त दिने अन्तिम मितिः २०८२।०१।०२ गते (विद्यालय समय भित्र )
सम्पर्क मितिः २०८२/०१/०३
परीक्षा मितिः सम्पर्क मितिको दिन तोकिने छ ।
पुनश्चः माथिल्लो शैक्षिक योग्यता र अनुभवीलाई विशेष ग्राह्यता दिइने छ ।
श्री इश्वरी प्रसाद रेग्मी
प्रधानाध्यापक
श्री तिलोत्तमा मा. वि.
बुटवल - ६, रुपन्देही ।, फोन नं. (०७१-५३०९५८ / ९८५७०१०१५३)
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Apr 13, 2025
About the organization

Education - School & Colleges