Similar JobsPowered by Merojob AI

Deadline: Dec 13, 2025

Deadline: Dec 12, 2025

Deadline: Dec 08, 2025

Deadline: Dec 05, 2025

Deadline: Dec 06, 2025

Finance Companies
Full Time
| कर्मचारी आवश्यकता सम्बन्धी सूचना
(पुनः प्रकाशित मिति २०८०/०७/०३)
राष्ट्रिय स्तरको सर्वोत्कृष्ट तथा अन्तर्राष्ट्रिय स्तरको CUMI Award & CU Executive Award 2021 बाट पुरस्कृत एवं ACCESS SILVER Brand प्राप्त गरी एशियाली मापदण्डमा पुग्न सफल यस संस्थाको लागि तपसिल बमोजिम योग्यता पुगेका तपसिलका पदहरूमा खुल्ला प्रतिस्पर्धाबाट कर्मचारी नियुक्ति गर्नु परेकोले यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिन भित्र योग्यता पुगेका स्वःस्फूर्त रक्ता कार्य गर्न सक्ने इच्छुक व्यक्तिहरुबाट दरखास्त आव्हान गरिन्छ ।
बिज्ञापन नं. पद संख्या, सेवा सुविधा विज्ञापन नं. ००५/०८०/०८१
पद : कार्यालय व्यवस्थापक
तहः अधिकृत स्तर
संख्या : १ (एक)
सेवा सुविधा संस्थाको नियमानुसार ।
योग्यता तथा उमेर विशेष ग्राह्यता छनौट प्रकृया
विशेष ग्राहयता
व्यवस्थापन वा अर्थशास्त्र मूल विषय लिई स्नातकोत्तर तह उत्तिर्ण गरी सम्बन्धित काममा वर्षको अनुभव एवं स्तरीकरण कार्यक्रममा आवद्ध वित्तीय सहकारी संघ संस्थाको व्यवस्थापन प्रमुख / सहायक भई कार्य गरेको
छनौट प्रकृया
लिखित परीक्षा, प्रयोगात्मक व्यवसायिक कार्य योजना तर्जुमा तथा प्रस्तुतिकरण, मौखिक अन्तर्वार्ता वा तोकिएको कुनै
दरखास्त साथ पेश गर्नु पर्ने कागजातहरु
नोट: Shortlist मा छनौट हुन सफल उम्मेदवारहरुलाई मात्र लिखित तथा प्रयोगात्मक परीक्षामा सहभागी गराईनेछ । लिखित तथा प्रयोगात्मक परीक्षाको परीक्षा केन्द्र र समय दरखास्त दिने अन्तिम दिन तोकिनेछ ।
थप जानकारीको लागि :
Email: [email protected] or [email protected]
www.biscol.org.np
Applying Procedure
Click on Login to Apply and apply to this job via your jobseeker profile with easy apply process.
Note: You need to have merojob registered jobseeker profile to apply via your profile.
Apply Before: Nov 05, 2023
About the organization
Bindhavasini Saving and Credit Cooperative Society ltd is a
community, Group and Member based co-operative society established on
27th December 1993 registered under cooperative Act 1991, approval from
Nepal Rastra Bank with limited banking transaction on 24th October 1995.