Similar JobsPowered by Merojob AI

Deadline: Dec 25, 2025

Deadline: Dec 18, 2025

Deadline: Dec 18, 2025
एक प्रतिष्ठित सहकारी संस्था लिमिटेड
Source: Kantipur
Full Time
|Job Description
Roles and responsibilities of this job

एक प्रतिष्ठित सहकारी संस्था लिमिटेड
बजार प्रतिनिधी
शैक्षिक योग्यता : SEE/+2 पास
तलब : १५,०००/
कालिमाटी, माछापोखरी र सुकेधारा स्थित एक प्रतिष्ठित सहकारी संस्था लिमिटेडका लागि कर्मचारीहरुको आवश्यकता भएको हुदाँ सक्षम, दक्ष, इच्छुक तथा अनुभवीहरुले आफ्नो बोग्यताको प्रमाणपत्र, बायोडाटा र १ प्रति PP फोटो सहित ७ दिनभिन्न कार्यालय मा सम्पर्क गर्नुहोला।
पुरुष तथा स्थानियलाई विशेष प्राथमिकता दिइनेछ ।
कम्तीमा २ वर्ष सहकारी तथा वित्तिय क्षेत्रमा अनुभव भएको हुनुपर्नेछ ।
२ पांग्रे सवारी साधान र लाइसेन्स अनिवार्य हुनुपर्नेछ ।
सम्पर्क ठेगानाः कालिमाटी, माछापोखरी र सकेधारा
01-5381311,01-5385374
सातदोबाटोः 01-5550354, 01-5550373
E-Mail: [email protected]
Job Specification
Required qualifications for this job
Applying Procedure
Apply Before: Aug 01, 2022