जीवनदीप बचत तथा ऋण सहकारी संस्था लिमिटेड
Source: Kantipur
Full Time
|Job Description
Roles and responsibilities of this job

जीवनदीप बचत तथा ऋण सहकारी संस्था लिमिटेड
बजार प्रतिनिधी
जीवनदीप बचत तथा ऋण सहकारी संस्था लिमिटेड न्यूरोड, काठमाडौको लागि निम्न बमोजिमका कर्मचारीहरु आवश्यक भएकोले सक्षम, दक्ष तथा अनुभवी व्यक्तिहरुले आफ्नो योग्यताको प्रमाणपत्र, बायोडाटा र १ प्रति PP फोटो सहित ७ दिनभिन्न कार्यालयमा सम्पर्क गर्नुहोला ।
तलब: १८,०००/
स्थानिय तथा अनुभवी उम्मेद्वारलाई बिशेष प्राथमिकता दिइनेछ ।
जीवनदीप बचत तथा ऋण सहकारी संस्था लि.
बिरा कम्प्लेक्स, न्यूरोड, काठमाडौं
फोन नं.: ०१-५९०५९५९, ५९०५९५४
E-mail: [email protected]
Job Specification
Required qualifications for this job
Applying Procedure
Apply Before: Jul 31, 2022

Deadline: May 26, 2026

Deadline: May 29, 2026

Deadline: May 22, 2026