नवरस बचत तथा ऋण सहकारी संस्था लि.
Source: The Himalayan Times
Job Description
Roles and responsibilities of this job

यस संस्थाको सेवा विस्तारको लागि देहाय बमोजिमका कर्मचारीहरु खुल्ला प्रतिस्पर्धाबाट पदपूर्ति गर्नु पर्ने भएकोले निम्न बमोजिमका कर्मचारीहरुको लागि विज्ञापन गरिएको छ।
पद: बजार प्रतिनिधि (महिला/पुरुष-६ जना)
योग्यता : एसई
तलव तथा सुविधाः संस्थाको मानव संसाधन नीतिमा व्यवस्था भए अनुसार, दरखास्त दिन अन्तिम मितिः २०७० माघ ७ गते. शुक्रबारसम्म ।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Jan 21, 2022

Deadline: Dec 18, 2025

Deadline: Jan 04, 2026

Deadline: Dec 17, 2025

Deadline: Dec 26, 2025