Similar JobsPowered by Merojob AI

Deadline: Mar 26, 2026

Deadline: Mar 19, 2026

Deadline: Apr 01, 2026

Deadline: Mar 26, 2026

Deadline: Mar 31, 2026
नवरस बचत तथा ऋण सहकारी संस्था लि.
Source: The Himalayan Times
Job Description
Roles and responsibilities of this job

यस संस्थाको सेवा विस्तारको लागि देहाय बमोजिमका कर्मचारीहरु खुल्ला प्रतिस्पर्धाबाट पदपूर्ति गर्नु पर्ने भएकोले निम्न बमोजिमका कर्मचारीहरुको लागि विज्ञापन गरिएको छ।
पद: रिसेप्सनिष्ट (महिला-१ जना)
योग्यता : कुनै पनि विषयमा-२ उत्तिर्ण, कम्प्यूटर सम्बन्धी राम्रो दख्खल भएको, नेपाली र अंग्रेजीमा टाइप राम्रो भएको, अनुभवीलाई बिशेष ग्राह्यता ।
तलव तथा सुविधाः संस्थाको मानव संसाधन नीतिमा व्यवस्था भए अनुसार, दरखास्त दिन अन्तिम मितिः २०७० माघ ७ गते. शुक्रबारसम्म ।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Jan 21, 2022