Similar JobsPowered by Merojob AI

Deadline: Mar 18, 2026

Deadline: Mar 10, 2026

Deadline: Mar 09, 2026

Deadline: Mar 06, 2026

Deadline: Mar 19, 2026
निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड
Source: Kantipur
Job Description
Roles and responsibilities of this job

नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको ईजाजतपत्रप्राप्त भई हाल ७७ जिल्लामा १८१ वटा शाखाहरू मार्फत लघुवित्त सेवा प्रदान गर्दै आएको राष्ट्रिय स्तरको यस निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडमा देहाए बमोजिमको योग्यता पुगेका ACCA/CA/CPA उत्तीर्ण नेपाली नागरिकहरूबाट यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र यस वित्तीय संस्थाको केन्द्रीय कार्यालय, भगवतीवहाल, नक्साल, काठमाण्डौ वा ईमेल [email protected] मा आईपुग्ने गरी आफ्नो योग्यता, अनुभव, नागरिकता प्रमाणपत्रको प्रतिलिपी सहित यस वित्तीय संस्थाले तोकेको ढाँचामा रितपूर्वक दरखास्त आव्हान गरिन्छ ।
विज्ञापन नं. १/२०७८/०७९ (खुल्ला)
(क) श्रेणी/तह: अधिकृत तह
(ख) संख्या: केही
(ग) परीक्षाको किसिम: अन्तर्वार्ता
(घ) तलव: संस्थाको नियमानुसार
(ङ) आवश्यक योग्यता: ACCA/CA/CPA उत्तीर्ण
(च) उमेर: दरखास्त दिने अन्तिम मितिमा २१ वर्ष पुरा भई ३५ वर्ष ननाघेको हुनु पर्नेछ । महिलाको हकमा ४० वर्ष ननाघेको हुनुपर्नेछ।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Jan 12, 2022