Similar JobsPowered by Merojob AI

Deadline: Aug 21, 2026

Deadline: Aug 28, 2026

Deadline: Aug 29, 2026
फरवार्ड माईक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड
Source: Annapurna Post
Job Description
Roles and responsibilities of this job

फरवार्ड माईक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड, नेपाल राष्ट्र बैंक बाट 'घ' बर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्था हो । यस वित्तीय संस्थाले हाल सम्म देशको तराई तथा पहाडका ४० जिल्लाहरुमा शाखा उपशाखा कार्यालयहरु मार्फत बिपन्न परिवारहरुलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ । हाल यस वित्तीय संस्थामा रिक्त रहेको देहाय बमोजिमको पदपूर्ति गर्नुपर्ने भएको हुँदा ग्रामीण तथा दुर्गम पहाडी भेकमा काम गर्न इच्छुक योग्यता पुगेका नेपाली नागरीकहरुबाट मितिः २०७८ साल पुष २० गते भित्र कार्यालय समय सम्ममा दरखास्त फाराम भर्न आव्हान गरिन्छ । दरखास्त फाराम साथ उम्मेदवारहरुले आवश्यक शैक्षिक योग्यताको प्रमाण-पत्र, हस्तलिखित निवेदन तथा वायोडाटा संलग्न गर्नु पर्नेछ ।
| बिज्ञापन नं. | पद | संख्या | शैक्षिक योग्यता |
| १/ २०७८/०७९ | प्रशिक्षार्थी, कनिष्ठ सहायक | केही | प्रविणता प्रमाण पत्रतह (१०+२) वा सो सरहको परीक्षा उत्तीर्ण गरेको हुनु पर्नेछ। |
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Jan 04, 2022
About the organization

Advertising Agency
Kathmandu, Nepal