अधिकृत

काठमाण्डौ जिल्लाभर कार्य क्षेत्र बनाई  आफ्ना सदस्यहरुलाई प्रभावकारी र कुशल सेवा प्रदान गरिरहेको सदस्य केन्द्रित अजम्बरी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बौद्ध काठमाण्डौको लागी निम्नानुसारको पदमा पदपूर्ति गर्नु पर्ने भएकोले ईच्छुक उम्मेद्वारहरुले यो सूचना प्रकाशन भएको १५ दिन भित्र आवेदन दिनु हुनका लागी यो सूचना प्रकाशन गरिएको छ । 

अधिकृत

Views: 2562 | This job is expired 3 years, 6 months ago

Basic Job Information

Job Category : Banking / Insurance /Financial Services
Job Level : Mid Level
No. of Vacancy/s : [ 1 ]
Employment Type : Full Time
Job Location : Kathmandu, Nepal
Offered Salary : Negotiable
Apply Before(Deadline) : Dec. 31, 2021 23:55 (3 years, 6 months ago)

Job Specification

Education Level : Under Graduate (Bachelor)
Experience Required : Not Required
Professional Skill Required : Management Communication Risk Management Interpersonal Skills

Job Description

बिभाग:  ऋण 

शैक्षिक योग्यता :

  • मान्यता प्राप्त शिक्षण संस्थाबाट वाणिज्य, लेखा, वित्तशास्त्र, व्यवस्थापन, अर्थशास्त्र वा जनप्रशासन विषयमा स्नातकोत्तर तह वा सो सरह उत्तिर्ण गरी सहकारी÷सहकारी बैंक÷बैंक तथा वित्तीय संस्थामा सहायक स्तरमा ३ बर्षको कार्यअनुभव वा सोहि विषयमा स्नातक तह उत्तिर्ण गरी सहकारी÷सहकारी बैंक÷बैंक तथा वित्तीय संस्थामा सहायक स्तरमा कम्तीमा ५ वर्षको अनुभव भएको ।

वान्छनीय योग्यता:

  • कम्प्युटर सञ्चालन सम्बन्धी विशेष दख्खल भएको
  • स्मरण पत्र, निवेदन तथा प्रतिवेदन लेखन र बजारीकरण सम्बन्धी ज्ञान भएको
  • अंग्रेजी भाषा राम्रोसँग बोल्न र लेख्न जान्ने

उमेर: २१ वर्ष पुरा भई दरखास्त दिने अन्तिम दिनमा ३५ वर्ष ननाघेको ।

सेवा सुविधा: आपसी समझदारीमा कायम गरिनेछ । 

नोट :

  • छोटो सूचीमा परेका उमेद्वारहरुलाई मात्र लिखित परीक्षा र अन्तरवार्ता मा बोलाईने छ ।

This job has expired.

Similar Jobs
Powered by Merojob AI

Job Action

Similar Jobs
Powered by Merojob AI
job_detail_page
Search, Apply & Get Job: FREE