Similar JobsPowered by Merojob AI

Deadline: Oct 24, 2026

Deadline: Nov 02, 2026

Deadline: Nov 13, 2026

Deadline: Nov 08, 2026

Deadline: Nov 11, 2026
जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड
Source: Nagarik
Full Time
|Job Description
Roles and responsibilities of this job

नेपाल राष्ट्र बैंकबाट राष्ट्रिय स्तर कार्यक्षेत्र भएको 'घ' वर्गको वित्तीय संस्थाको रुपमा इजाजतपत्र प्राप्त जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडलाई तपशिलमा उल्लेखित पदमा योग्य कर्मचारीहरूको आवश्यकता भएकोले विपन्न वर्गमा काम गर्न ईच्छक, उत्साही, जुझारु तथा परिणाममुखी नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरिएको छ । आफ्नो दरखास्त फारमका साथ हालसाले खिचेको पासपोर्ट साइजको (रंगीन) फोटो २ प्रति, नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाण-पत्रको प्रतिलिपि, व्यक्तिगत विवरणका साथमा निवेदन समावेश गरी मिति २०७८/०५/२८ गते सोमवार सम्म कार्यालय समय भित्र निवेदन पेश गर्नको लागी सूचना आदान गरिन्छ।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Sep 13, 2021
About the organization

Finance Companies