
Deadline: Aug 21, 2026

Deadline: Aug 22, 2026

Deadline: Aug 22, 2026

Deadline: Sep 01, 2026

Deadline: Aug 20, 2026
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
Source: Gorkhapatra
Full Time
|Job Description
Roles and responsibilities of this job

कृषि सामग्री कम्पनी लिमिटेडको सञ्चालक समितिमा रिक्त रहेको विषय विशेषज्ञ सदस्य पदको मनोनयनका लागि सिफारिस गर्न गठित सिफारिस समितिको मिति २०७७/१२/५ को निर्णयानुसार यो सूचना प्रकाशित गरिएको छ। उल्लिखित सदस्य पदको मनोनयनको लागि देहायका योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरुबाट यो सूचना प्रथम पटक प्रकाशित मितिले २१ दिन भित्र (आवेदन दिने अन्तिम दिन सार्वजनिक विदा परेमा त्यसको भोलिपल्ट) कार्यालय समय भित्र यस मन्त्रालयको कर्मचारी प्रशासन शाखा, बोर्ड संस्थान समन्वय डेस्क, सिंहदरवार काठमाण्डौंमा गोप्य शिलबन्दी आवेदन दिनुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
सूचना नं: १/०७७/७८
रिक्त पद: विषय- विशेषज्ञ सदस्य
आवश्यक संख्या: १ जना (सम्बन्धित विषय विशेषज्ञहरु मध्येबाट)
योग्यता तथा अनुभव: मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातक वा सो सरह उतिर्ण गरेको, ३० वर्ष उमेर पुरा भएको।
१. दरखास्त पेश गर्ने प्रकृया: कृषि तथा पशुपन्छी विकास मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारीको नियुक्ति तथा मनोनयन सम्बन्धि निर्देशिका, २०७६ को अनुसूची २ बमोजिमको दरखास्त/ प्रतिवद्धता पत्रसाथ आफुले मनोनित हुन चाहेको सूचना नं स्पष्ट उल्लेख गरी देहायका कागजातहरु पेश गर्नुपर्ने छ।
२. अन्य विवरण
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Apr 09, 2021
About the organization

Government Organization