Similar JobsPowered by Merojob AI

Deadline: Apr 13, 2026

Deadline: Apr 15, 2026

Deadline: Apr 07, 2026

Deadline: Apr 24, 2026

Deadline: Apr 16, 2026
छथर गाउँपालिका
Source: Nagarik
Contract
|Job Description
Roles and responsibilities of this job

यस छथर गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनकालागि रोजगार संयोजकको पदपूर्ति तथा सेवा सृविधा सम्बन्धी मापदण्ड, २०७६ बमोजिम रोजगार संयोजक (छेटो तह) सेवा करारमा पदपूर्ती गर्नुपर्ने सन्दर्भमा यस गाउँपालिकाको कार्यालयको मिति २०७६।१०।१२ गते प्रथम पटक प्रकाशित सूचना अनुसार रितपूर्वक पर्न आएका आवेदनहरु यथावत कायम राखी पुन:तपसिल बमोजिमको योग्यता पुगेका इच्छुक उम्मेद्धारहरुलाई यो सूचना प्रकाशित भएको मितिले १५ दिन (२०७७।११।२५) भित्र कार्यालय समयमा मापदण्डको अनुसूचि-१ बमोजिम रीतपूर्वक फाराम भरी दरखास्त पेश गर्नुहुनयो सूचना प्रकाशन गरिएको छ।
विज्ञापन नं.: ०२-०७७/०७८(PMEP)
पद: रोजगार संयोजक
तह: स्थानीय सेवाको छैटौं तह सरह
संख्या: १
१. आवश्यक न्यूनतम योग्यता :
क) मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातक वा सो सरह उत्तिर्ण गरको।
ख) दरखास्त दिने मितिमा २१ वर्ष पूरा भई ४५ वर्ष ननाघेको।
ग) भविष्यमा सरकारी सेवाको लागि अयोग्य ठहरिने गरि कुनै कारवाही नभएको।
घ) नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसुरदार नठहरिएको ।
२. करार अवधि : २०७८ साल असार मसान्त सम्म (नविकरण हुन सक्ने)
३. तलब भत्ता तथा सेवा सुविधा : नेपाल सरकारको प्रचलित नियम अनुसार
४. आवश्यक कागजातहरु :
५. आवेदन दस्तुर : रु. १०००/- (अक्षरेपी एक हजार मात्र।) यस छथर गाउँपालिकाको नेपाल बङ्गलादेश बैंक लिमिटेडमा रहेको छथर गाउँपालिकाको आन्तरिक राजश्व खाता नं.०५३०००११४१ ग.१.१ मा जम्मा गरी सक्कले भोचर पेश गर्ने वा गाउँपालिकाको राजश्व शाखामा आम्दानी रसिद काटी नगद जम्मा गरेको सक्कल रसिद पेश गर्ने ।
६. परीक्षाको किसिम : लिखित र कम्पप्यूटर सीप परीक्षण।
७. प्रारम्भिक योग्यताको सूची प्रकाशन, लिखित परीक्षा, कम्प्यूटर सीप परीक्षण, मौखिक परीक्षा कार्यक्रमको मिति अर्को सूचनामा प्रकाशन गरिनेछ।
८. प्रारम्भिक योग्यताको सूचिमा छनौटको लागि स्थानीय बासी, न्यूनतम शैक्षिक योग्यता भन्दा माथिल्लो शेक्षिक योग्यता भएका र कार्य अनुभव भएका उम्मेदवारलाई पहिलो प्राथमिकता दिईनेछ। साथे संक्षिप्त सूचिमा पर्न सफल उम्मेदवारलाई मात्र लिखीत परीक्षा र कम्प्यूटर सीप परीक्षणमा समावेश गराईनेछ।
९. मिति २०७६।१०।१२ गते प्रकाशित सूचना बमोजिम दरखास्त बमोजिम दरखास्त दिने आवेदकहरुको आवेदन फाराम यथावत कायम राखी सोही आवेदनको आधारमा परीक्षाको कार्यक्रममा गराईनेछ।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Mar 10, 2021