
Deadline: Sep 19, 2026

Deadline: Sep 08, 2026

Deadline: Sep 08, 2026

Deadline: Sep 12, 2026

Deadline: Sep 19, 2026
रोल्पा पोलिटेक्निक इन्स्टिच्युट
Source: Gorkhapatra
Contract
|Job Description
Roles and responsibilities of this job

रोल्पा पोलिटेक्निक इन्स्टिच्युटमा तपसिलमा आवश्यक विवरण खुलेको एक जना कर्मचारी सेवा करार मा पदपूर्ति गर्नुपर्ने भएकाले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र इन्स्टिच्युटको प्रशासन शाखामा नेपाली नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि सहित आवेदन फाराम दर्ता गर्न यो सूचना प्रकाशित गरिन्छ । साथै म्याद नाघी आएको निवेदन उपर कुनै कारबाही हुनेछैन ।
वि.नं.: ०९
पद: कृषि प्रशिक्षक (पशुपालन)
श्रेणी: अधिकृतस्तर तृतीय श्रेणी प्रा.
आवश्यक शैक्षिक योग्यता: मान्यता प्राप्त शिक्षण संस्थाबाट कृषि विषय (पशु विज्ञान/पशुपालन) मा स्नातक तह उत्तीर्ण
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Jan 19, 2021
About the organization

Education - School & Colleges