श्री बलाध्यक्ष विभाग
Source: Gorkhapatra
Contract
|Job Description
Roles and responsibilities of this job

१. श्री सैनिक कल्याणकारी कोषको लगानीमा संचालित विभिन्न निकायहरुमा रिक्त देहायमा उल्लेखित पदहरु खुल्ला प्रतिस्पर्धाद्वारा करार सेवामा पदपूर्ति गर्नुपर्ने भएकोले योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरुबाट यो सूचना प्रकाशन भएको मितिले १५ (पन्ध) दिन भित्र कार्यालय समयमा श्री कल्याणकारी योजना निर्देशनालय, जंगी अड्डा तथा श्री सैनिक आवासिय महाविद्यालय भक्तपुरमा दरखास्त फाराम भर्न आह्वान गरिन्छ ।
२. दरखास्त फाराम पाईने र बुझाउने स्थान : सि.नं. १ र २ मा उल्लेखित पी.जी.टी. (Psychological Counsellor), सफाई पिपा र श्री श्वेततारा मण्टेश्वरी सैनिक स्कुलको शैक्षिक संयोजक पदको लागि श्री सैनिक आवासीय महाविद्यालय भक्तपुर तथा अन्य पदहरुको लागी श्री कल्याणकारी योजना निर्देशनालय,जंगी अड्डा,काठमाण्डौ ।
३. दरखास्त बुझाउने अन्तिम मिति : मिति २०७७/१०/०२ गतेको १५:०० बजे भिव ।
४. शैक्षिक योग्यता तथा अन्य विस्तृत जानकारीको लागी नेपाली सेनाको वेभ साईट www.nepalarmy.mil.np र श्री सैनिक कल्याणकारी कोषको मोवाईल Apps मा राखिएको तथा कुनै दुविधा भएमा फोन नं.०१-४२२५९४३ मा सम्पर्क राख्न सकिनेछ।
श्री ईपिसेन्टर कार्यालय, ईटहरी ।
पद: अन्यदर्जा (अ.प्रा.)
संख्या: 2
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Jan 15, 2021

Deadline: Mar 26, 2026

Deadline: Apr 01, 2026

Deadline: Apr 03, 2026

Deadline: Apr 08, 2026

Deadline: Apr 07, 2026