गौशाला नगरपालिका
Source: Annapurna Post
Full Time
|Job Description
Roles and responsibilities of this job

विज्ञापन नं: ०४/०७७/०७८
तह : पाँचौ
आ. दस्तुर (रू.): ७००
१ . आवश्यकन्यूनतमयोग्यता:-(क)मेडिकल अधिकृत:मान्यताप्राप्तशिक्षणसंस्थाबाटMBBSवासोसरहउर्तिणभएको।स्टाफनर्स:मान्यताप्राप्तशिक्षण संस्थाबाट PCL Nursing वासोसरह उतिर्ण भएको।रेडियोग्राफर: मान्यताप्राप्त शिक्षणसंस्थाबाट Diploma in Radiography वासोसरह उतिर्ण भएको (ख)सबैपदकोलागिसम्बन्धित विषयकोकाउन्सिलमा अनिवार्यदर्ता भएको। (ग) उमेर: क्र.सं.१ कोहकमा २५ वर्षपूराभई ४५ वर्षननाघेको, क्र. सं. २ र ३ को हकमा १८ बर्ष पुरा भई ४५ बर्ष ननाघेको । (स्थानीय वासी तथा सम्बन्धित क्षेत्रमा कार्य अनुभव भएको उम्मेदवारलाई विशेष प्राथमिकता दिईनेछ ।)
२ .सम्पर्क मिति: २०७७/०७/०५ गते वा सो दिन सार्वजनिक बिदा भए त्यसपछी कार्यालय खुलेको दिन ।
३ . छनौटको किसिम:- प्रारम्भिक योग्यता क्रमको सुची प्रकाशन तथा अन्तर्वार्ता ।
४.करार अवधी: क्र. सं. १ र २ को लागि ३ महिना र क्र.सं. ३ को लागि आवश्कता अनुसार ।
५ . तलब सुबिधा: क्र. सं. १ र २ को लागि नेपाल सरकारको प्रचलित स्केल र क्र. सं. ३ को लागि लागि करार सम्झौता अनुसार।
६. आवेदन साथ संलग्न गर्नुपर्ने कागजातहरु:- आवेदक स्वयमले प्रमाणित गरेको देहाय बमोजिम कागजातको प्रतिलिपिहरु:- नागरिकताको प्रमाणपत्र, न्यूनतम शैक्षिक योग्यताको लब्धांक प्रमाणपत्र, चारित्रिक प्रमाणपत्र, विदेशी बोर्डबाट उतिर्ण भए समकक्षता प्रमाणपत्र, अनुभव खुल्ने कागजातहरु, २प्रति पासपोर्ट साईजको फोटो।
७. थप जाकारी तथा आवेदन फारम www.gaushalamun.gov.np बाट प्राप्त गर्न सकिनेछ।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Oct 19, 2020

Deadline: Jan 01, 2026

Deadline: Dec 30, 2025

Deadline: Jan 01, 2026

Deadline: Jan 08, 2026

Deadline: Dec 30, 2025