अभियान लघुवित्त वित्तीय संस्था लिमिटेड
Source: Aarthik Abhiyan
Full Time
|Job Description
Roles and responsibilities of this job

विज्ञापन नं.: ०१।०७७|०७८
संख्या: केही
आवश्यक योग्यता: स्नातक तह उत्तीर्ण भई लघुवित्त क्षेत्रमा न्युनतम ३ वर्ष काम गरेको/प्रवीणता प्रमाणपत्र वा सो सरहको परीक्षा उतीर्ण गरी वित्तीय क्षेत्रमा कम्तीमा ५ बर्ष सेवा अवधिको | (अनुगमन अधिकृत) अनुभव भएको । (अनुगमन अधिकृत भइ कार्य गरेका उमेद्वारलाई विशेष प्राथमिकता दिईने छ ।)
१) उमेरको हद : सहायक श्रेणीमा १८ वर्ष पुराभई ३५ वर्ष ननाघेको, अधिकृत श्रेणीमा २१ वर्ष पुराभई ४० वर्ष ननाघेको तर महिला आवेदकको हकमा माथिल्लो उमेरमा ५ वर्ष थप हुनेछ ।
२) तलव भत्ताः संस्थाको नियम अनुसार हुनेछ ।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Sep 18, 2020

Deadline: Jan 07, 2026

Deadline: Jan 09, 2026

Deadline: Jan 15, 2026

Deadline: Jan 10, 2026