Similar JobsPowered by Merojob AI

Deadline: Mar 26, 2026

Deadline: Mar 19, 2026
सिगास गाउँपालिका
Source: Nagarik
Full Time
|Job Description
Roles and responsibilities of this job

सिगास गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
गर्जे बैतडी
सुदूरपश्चिम प्रदेश, नेपाल
प्राविधिक सहायक करारमा पदपूर्ति गर्ने सम्बन्धी सूचना
(प्रथम पटक प्रकाशित मिति २०७७/०५।१४)
प्रस्तुत विषयमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय (प्रधानमन्त्री रोजगार कार्यक्रम) प.सं. २०७७/०७८ च.नं. २३ मिति २०७७/०४/१२ को पत्रानुसार यस सिगास गाउँपालिकामा सञ्चालित रोजगार सेवा केन्द्रका लागि आवश्यक प्राविधिक सहायक पद करारमा पदपूर्तिका लागि निम्न बमोजिम योग्यता पुगेका इच्छुक नेपाली नागरिकले सूचना प्रकाशित मितिले १५ दिन भित्र माग बमोजिमका विवरण र राजश्व तिरेको रसिद सहित यस गाउँपालिकाको कार्यालयमा निवेदन दिनहुन अनुरोध छ। |
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Sep 15, 2020