पुर्वीचौकी गाउँपालिका
Source: Naya Patrika
Full Time
|Job Description
Roles and responsibilities of this job

पुर्वीचौकी गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
सानागाउँ, डोटी
मेडिकल अधिकृत करार सेवामा पदपूर्ति गर्ने सम्बन्धी सूचना
(प्रथम पटक प्रकाशित मिति : २०७७ साल भाद्र १५ गते)
प्रस्तुत विषय सम्बन्धमा पुर्विचौकी गाउँपालिका गाउँ कार्यपालिकाको मिति २०७७१०५।११ गते बसेको बैठकको निर्णय अनुसार पुर्विचौकी गाउँपालिकाको सानागाउँ स्वास्थ्य चौकीका लागि सेवा करारमा देहायको संख्या र योग्यता भएको कर्मचारी करारमा राख्नु पर्ने भएकाले योग्यता पुगेका नेपाली नागरिकहरुले यो सूचना प्रकाशित भएको मितिले २१ (एक्काइस) दिन भित्र कार्यालयको समयमा राजश्व तिरेको रसिद सहित दरखास्त दिन हुन सम्बन्धित सबैको लागि यो सूचना प्रकाशन गरिएको छ । यसको दरखास्त फाराम पारिश्रमिक सेवाका शर्तहरु सहितको बिस्तृत विवरण कार्यालयबाट उपलब्ध हुनेछ ।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Sep 14, 2020
About the organization

Government Organization

Deadline: Aug 29, 2026

Deadline: Sep 01, 2026

Deadline: Sep 10, 2026