Similar JobsPowered by Merojob AI

Deadline: Dec 19, 2025

Deadline: Dec 18, 2025

Deadline: Dec 24, 2025

Deadline: Dec 24, 2025
बेलौरी नगरपालिका
Source: Nagarik
Full Time
|Job Description
Roles and responsibilities of this job

बेलौरी नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
श्रीपुर, कंचनपुर
सुदुरपश्चिम प्रदेश, नेपाल
प्राविधिक सहायक करारमा पदपूर्ति गर्ने सम्बन्धी सूचना ।
(प्रथम पटक प्रकाशित मितिः २०७७/०४/१५)
प्रस्तुत विषयमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय (प्रधानमन्त्री रोजगार कार्यक्रम) प.सं. २०७७/०७८ च.नं. २३ को मिति २०७७।०४।१२ को पत्रानुसार यस नगरपालिकामा सञ्चालित रोजगार सेवा केन्द्रको लागि आवश्यक प्राविधिक सहायक पद करारमा पदपूर्तिका लागि निम्न बमोजिम योग्यता पुगेका इच्छुक नेपाली नागरिकले १५ दिनभित्र माग बमोजिमका विवरण र राजश्व तिरेको रसिद सहित यस कार्यालयमा निवेदन दिनुहुन अनुरोध छ।
क्र.सं. १
विज्ञापन नं. ०१/०७७/०७८
पद: प्राविधिक सहायक
तह: स्थानीय सेवाको पाँचौ तह सरह
संख्या: १
१ .आवश्यक न्यूनतम योग्यता र अनुभवः
(क) सिभिल इन्जिनियरिङमा प्रविणता प्रमाण पत्र तह वा ओभरसियर वा डिप्लोमा तह उतीर्ण भएको
(ख) अनुभव र सीपः प्राविधिक सहायकमा देहायका अनुभव र सीप आवश्यक पर्नेछः
२. दरखास्त दिने स्थान:- बेलौरी नगरकार्यपालिकाको कार्यालय
३. दरखास्त दिने अन्तिम मितिः २०७७।०४।२५ ।
४. आवेदनको दस्तुरः- रु. ४00/
५. छनौटको किसिमः- प्रारम्भिक योग्यताक्रमको सूची प्रकाशन र लिखित परीक्षा
६. आवेदन साथ संलग्न कागजातहरु:- आवेदक स्वयमले प्रमाणित गरेको देहाय बमोजिम कागजातको प्रतिलिपिहरु
७. सेवा सुविधा:- नगरपालिकामा प्राविधिक सहायक पदपूर्ति सम्बन्धी प्रक्रिया को दफा (११), (१२) र (१३) बमोजिम हुनेछ।
८. पदले सम्पादित गर्नुपर्ने कार्यविवरण:-नगरपालिकामा प्राविधिक सहायक पदपूर्ति सम्बन्धी प्रक्रियाको दफा (५) बमोजिम हुनेछ।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Aug 13, 2020