
Deadline: Dec 20, 2025

Deadline: Dec 20, 2025

Deadline: Dec 26, 2025

Deadline: Dec 30, 2025

Deadline: Dec 26, 2025

NGO / INGO / Development Projects
Full Time
|कार्यस्थलः पश्चिम फिल्ड कार्यलय, धनगढी
अनुभव: कम्तीमा चार वर्ष वा सो भन्दा माथिको सम्बन्धित क्षेत्रमा अनुभव भएको
शैक्षिक योग्यता:
ज्ञान र दक्षता:
पृष्ठभूमी :
विभिन्न समुदायका र भाषा-भाषिका मानिसहरुसंग घुलमिल भई काम गर्नुपर्ने भएकाले सेवामा लक्षित भइ, पूर्ण जिम्मेवारी बहन गर्दै सम्बन्धितअधिकार प्रप्त व्यक्ती तथा सुपरभाईजरको मातहतमा रही संस्थाको सम्पूर्ण नीति नियमहरु पालना गर्दै संस्थाको उद्धेश्य र लक्ष्य प्राप्तिका लागि प्रभावकारी र मितव्यीता ढंगले कर्मचारीहरुलाई सुरक्षित र भरपर्दो यातायात सेवा प्रदान गर्नु पर्नेछ।
प्रमुख काम र जिम्मेवारी:
प्राथमिकता: धनगढी जिल्ला र यसको छिमेकी जिल्लाहरुमा स्थानीय बसोबास गर्ने उमेद्धवारहरुलाई प्राथामिकता दिइनेछ।
Applying Procedure:
माथि उल्लेखित योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुले यही २०७६ चैत्र २ गते (15 March 2020) अपरान्ह ५ः०० बजे सम्ममा आइपुग्ने गरी तल उल्लेखित ठेगानामा आफ्नो व्यक्तिगत विवरणका साथ आवेदन पठाउनु हुन सम्बन्धित सबैमा जानकारी गराइएको छ।
छानिएका उम्मेदवारहरुलाई मात्र छनौट प्रक्रियमा बोलाईने छ । प्राप्त आवेदनहरुको छनौट प्रक्रियाको सम्पूर्ण अधिकार वल्र्ड भिजन इन्टरनेसनल नेपालमा रहने छ । आवेदन र व्यक्तिगत विवरण सोझै तलको ठेगानामा पनि पेश गर्न पनि सकिनेछ ।
वल्र्ड भिजन इन्टरनेसनल नेपाल
World Vision International Nepal
People & Culture Department
Email: [email protected]
अथवा
वल्र्ड भिजन इन्टरनेसनल नेपालको
धनगढी — ५, हसन्पुर (नेपाल राष्ट्र बैंक नजिक)
कार्यलयमा बुझाउन सकिनेछ ।
OR,
Applying Procedure
Click on Login to Apply and apply to this job via your jobseeker profile with easy apply process.
Note: You need to have merojob registered jobseeker profile to apply via your profile.
Apply Before: Mar 15, 2020
About the organization
"World Vision is a child focused relief, development and advocacy organization that has contributed to transformation in the lives of millions of children around the world in vulnerable situations. We are driven by Christian values to serve children and families regardless of their religion, age, gender, ethnicity, class and caste. We are looking for potential Nepalese candidates to fill out the following position:"