Similar JobsPowered by Merojob AI

Deadline: Dec 11, 2025

Deadline: Dec 10, 2025

Deadline: Dec 13, 2025

Deadline: Dec 05, 2025
साना किसान विकास लघुवित्त वित्तीय संस्था लि.
Source: Kantipur
Full Time
|Job Description
Roles and responsibilities of this job

विज्ञापन नं. ०४/२०७६/०७७
तह १०
खुल्ला र समावेशी
खुल्ला १
महिला ०
परीक्षा दस्तुर १,२००/-
काम गर्नु पर्ने कार्यालय : केन्द्रीय कार्यालय
न्यूततम शैक्षिक योग्यता/ वाञ्छनीय योग्यता
(क) बाणिज्यशास्त्र वा व्यवस्थापन वा अर्थशास्त्र वा विज्ञान वा कृषि विज्ञान विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरी बैंक वा वित्तीय सस्थाहरूमा अधिकृतस्तरमा कम्तिमा ५ वर्ष काम गरेको वा (ख।कुनै विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरी बैंक वा वित्तीय संस्थाहरूमा अधिकतस्तरमा कम्तिमा ७ वर्ष काम गरेको वा (ग) चाटर्ड एकाउण्टेण्ट उत्तीर्ण भई आइक्यान (ICAN) को सदस्यता प्राप्त गरेको र नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त बैंक तथा बित्तीय सस्थामा कम्तिमा ५ वर्ष काम गरेको वा (घ) वाणिज्यशास्त्र वा व्यवस्थापन वा अर्थशास्त्र विषयमा स्तातकोत्तर तह उत्तीर्ण गरी अन्तर्राष्ट्रिय संघ संस्थामा अधिकतस्तरमा कम्तिमा ७ वर्ष काम गरेको ।
उमेर ३० वर्ष पुरा भइ ४५ वर्ष
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Jan 27, 2020