Similar JobsPowered by Merojob AI

Deadline: Aug 04, 2026

Deadline: Aug 07, 2026

Deadline: Aug 26, 2026

Deadline: Aug 04, 2026
जिल्ला अस्पताल भोजपुर
Source: Nagarik
Full Time
|Job Description
Roles and responsibilities of this job

विज्ञापन न. ०४/०७६-०७७
माग सख्या १
दरखास्त दस्तुर ३००/-
पद सेवा समुह तह ल्याब असिष्टेन्ट, स्वास्थ्य, मे.ल्या.टे., ४
कैफियत नेपाल सरकारको शर्त अनुदान
शैक्षिक योग्यता :
हेल्थ असिष्टेन्ट र स्टाफ नर्स पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित बिषयमा प्रमाण पत्र तह उतीर्ण, एनेस्थेसिया असिष्टेन्ट पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट हे.अ., स्टाफ नर्स, अ.हे.व. वा अ.न.मी. कोर्ष उत्तीर्ण गरी कम्तीमा ३ महिनाको एनेस्थेसिया सम्बन्धी तालिम प्राप्त र ल्याब असिष्टेन्ट पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट एस.एल.सी, उत्तीर्ण गरी ल्याव असिष्टेण्टको एक वर्षको कोर्स उत्तीर्ण ।
पाठ्यकमः लोक सेवा आयोगद्वारा सम्बन्धित पदको लागि निर्धारित गरेको पाठ्यकम
पदमा रही गर्नुपर्ने कामको विवरणः सेवा, समूहसँग सम्बन्धित रहेर कार्यालयले तोकेबमोजिम
तलबः प्रचलीत कानुन बमोजिम
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Dec 13, 2019
About the organization

Hospital / Clinic / Diagnostic Centre