Similar JobsPowered by Merojob AI

Deadline: Jan 01, 2026

Deadline: Jan 01, 2026

Deadline: Jan 02, 2026

Deadline: Dec 25, 2025

Deadline: Dec 30, 2025
नेपाल राष्ट्र बैक
Source: Gorkhapatra
Full Time
|Job Description
Roles and responsibilities of this job

विज्ञापन नं. ११/२०७६्
खुल्ला १६
महिला ३
अा.ज ३
मधेसी ५
तह/श्रेणी अधिकृत तृतिय
सेवा समुह प्रशाशन
आवश्यक न्युनतम शैक्षिक याेग्यता
उमेद्वारकाे उमेर
समावेशीको आधार :
तलब भत्ता तथा सुविधा : बैंकको नियमानुसार हुनेछ ।
परीक्षाकाे किसिम
पूर्व-योग्यता, लिखित र अन्तर्वार्ता परीक्षाको माध्यमबाट साथै अन्तर्वार्ता परीक्षाको पाध्यमबाट उम्मेदवारको छनौट गरिनेछ । पूर्व-योम्यता र विषयगत लिखित परीक्षा सञ्चालन लोक सेवा आयोगले गर्नेछ । साथै, पूर्व-योग्यता र विषयगत लिखित परीक्षा काठमाडौंमा संचालन हुनेछ।
परिक्षणकाल अवधि
निबुत्तभरण पाउने वा नपाउने : निबुत्तभरण पाउने
परीक्षा दस्तुर :
खुला समूहको लागि रू. ८00/- र प्रत्येक समावेशी समूहमा सहभागी हुन थप रू. ३००।- (समावेशी समूहका लागि मात्र दरखास्त दिने भएमा कुनै एक समावेशी समूहका लागि रू. ८००/- तथा एक भन्दा बढी समावेशी समूहमा भरेमा प्रत्येक थप समावेशी समूहका लागि थप रू.३००।-)
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Nov 14, 2019