स्पर्स लघुवित्त वित्तीय संस्था लि.
Source: Annapurna Post
Full Time
|Job Description
Roles and responsibilities of this job

श्रेणी ः अधिकृत
संख्या ः केही
अावश्यक न्युनतम याेग्यता ः कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण गरी लघुवित्तमा शाखा प्रवन्धक भइ कम्तीमा ३ वर्षकाे कार्य अनुभव भएकाे ।
उमेर ः अधिकृत श्रेणीका लागि २१ वर्ष पुरा भइ ४० वर्ष ननाघेकाे र सहायक श्रेणीका लागि १८ वर्ष पुरा भइ ३५ वर्ष ननाङेकाे तर महिलाकाे हकमा माथिल्लाे उमेरकाे हदवन्दीमा ५ वर्ष थप हुनेछ ।
अन्य थप याेग्यता ः उपराेक्ता सबै पदका लागि कम्प्युटरमा राम्राे दख्खल भएकाे र पहाडी दुर्गम क्षेत्रमा काम गर्न रूचाउने तथा सम्बन्धित पदमा रही काम गरेकालाइ विशेष प्राथमिकता दिइनेछ ।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Nov 03, 2019

Deadline: Jan 22, 2026

Deadline: Jan 13, 2026

Deadline: Jan 20, 2026