षडानन्द नगरपालिका
Source: Annapurna Post
Contract
|Job Description
Roles and responsibilities of this job

अावश्यक याेग्यता तथा अनुभव ः
न्युनतम प्रविणता प्रमाणपत्र तह वा १०+२ उत्तिर्ण गरी मनाेसामाजिक परामर्श कार्यमा २ वर्षको कार्यानुभव बा सो सम्बन्धी आधारभूत तालिम लिएको, लैंगिक संवेदनशिलता सम्बन्धि विषयमा ज्ञान भएको, सुरक्षित वैदेशिक राेजगारीको क्षेत्रमा काम गरेको लाई प्राथमिकता दिइनेछ। परियोजना लागु हुने स्थानीय तहको स्थानीय बासिन्दा र महिलालाई प्राथमिकता दिइनेछ।
कार्य अबधि : हाललाई १५ जुलाई २०२० सम्म, कार्यक्रमको आवश्यकता तथा कार्य सम्पादन अनुसार नवीकरण हुन सक्ने ।
तलव तथा अन्य सुविधा : कार्यक्रमको नियमानुसार ।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply now to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: This job has expired.

Deadline: Nov 29, 2025

Deadline: Dec 03, 2025