Similar JobsPowered by Merojob AI

Deadline: Jan 02, 2026

Deadline: Jan 02, 2026

Deadline: Jan 06, 2026
अजिरकोट गाउँपालिका
Source: Kantipur
Full Time
|Job Description
Roles and responsibilities of this job

दरखास्त फारम यस कार्यालयको वेवसाइट www.ajirkotmun.gov.np बाट डाउनलोड गरी वा अजिरकोट गाउँ कार्यपालिकाको कार्यालयबाट प्राप्त गर्ने सकिनेछ ।
वि.नं. ः ००४ / २०७६ / ७७
परीक्षा दस्तुरः रू. १०० ।-
सम्पर्क मितिः २०७६।०६।२८
परीक्षाको किसिम: प्रयोगात्मक तथा अन्तर्वार्ता ।
परीक्षा केन्द्र: गाउँ कार्यपालिकाको कार्यालयले सम्पर्क मितिमा तोके अनुसार हुनेछ ।
आवश्यक न्युनतम शैक्षिक योम्यता: हेभी ईक्विपमेन्ट चालक लाईसेन्स प्राप्त ।
दरखास्त माध्यमः इच्छुक आवेदकले माथि उल्लेख भए वमोजिमको परीक्षा दस्तुर रकम जम्मा गरेको भौचर साथ गाउँपालिकाको वेवसाइटबाट फारम डाउनलोड गरेर भरी तोकिएको मितिमा हालसालै खिचिएको पासपोर्ट साइजको फोटो, व्यक्तिगत विवरण (Bio Data), आफूले प्राप्त गरेको शैक्षिक योग्यताको विवरण, नेपाली नागरिकताको प्रमाणपत्र तथा अनुभव आदिको प्रमाणपत्रको स्वयंद्वारा प्रमाणित प्रतिलिपिहरु साथ राखी रितपूर्वकको आवेदन फारम भरी ईमेल ठेगाना [email protected]m वा स्वयं उपस्थित भई आवदेन दिनुपर्नेछ ।
उम्मेद्ववारको उमेरको हृदः दरखास्त दिने अन्तिम मितिसम्ममा १८ बर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेर्छ ।
दरखास्त दिने अन्तिम मिति: २०७६।०६।२७ गते कार्यालय समय भित्र । उक्त दिन सार्वजनिक बिदा, परेमा सोको भोलिपल्ट वा सो पछि कार्यालय खुलेको पहिलो दिन कार्यालय समय भित्र ।
तलब तथा सुविधा : नेपाल सरकारको प्रचलित नियम अनुसार ।
दरखास्त दस्तुर बुझाउने स्थान : अजिरकोट गाउँपालिकाको कार्यालय, भच्चेक, गोरखामा बुझाउन वा यस कार्यालयको राष्ट्रिय बाणिज्य वैंक लिमिटड, गोरखा शाखामा रहेको संचित कोष खाता नं. ३०६०३०४०१८११० मा जम्मा गर्ने सकिनेछ।
परिक्षा सितिः सम्पर्क मितिमा जानकारी गराइने छ। .
प्राथमिकताः अनुभवलाई प्राथमिकता दिईनेछ ।
थप जानकारीको लागि : सम्पर्क नं. ९८४३२२४५३४
म्याद नाधि आएको वा रितपर्वक नभएको दरखास्त उपर कुनै कारवाही हुनेछैन ।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Oct 14, 2019