Similar JobsPowered by Merojob AI

Deadline: Dec 16, 2025

Deadline: Dec 20, 2025

Deadline: Dec 26, 2025
मिथिला लघुवित्त वितीय संस्था लि
Source: Kantipur
Full Time
|Job Description
Roles and responsibilities of this job

विज्ञापन नं. ३/२०७६/०७७ (खुल्ला)
शैक्षिक याेग्यता :
उमेर : १८ वर्ष पुरा भइ ३५ वर्ष ननाघेकाे महिला उमेद्वावारकाे हकमा माथीकाे उमेरकाे हदमा ५ वर्ष थप हुनेछ ।
परीक्षा किसिम : लिखित, फिल्ड अवधारणा र अन्तरवार्ता ।
सेवाकाे किसिम : स्थायी, सेवा शर्त तथा सुविधा : वित्तीय संस्थाको नियमानुसार हुनेछ । उपरोक्त विज्ञापनहरुबाट लिखित, फिल्ड अवधारणा र अन्तरवार्ता परिक्षामा समावेश भई सफल भएका उम्मेदवारहरुमध्ये न्युनतम २ बर्ष समान प्रकारकाे बैंक तथा बित्तीय संस्थामा अनुभव भएका उम्मेदवारहरुलाई वित्तीयसंस्थाको कर्मचारी सेवा विनियमावली अनुसार परिक्षणकालमा नियूक्त गरिनेछ भने उल्लेखित अनुभव नभएकाउम्मेदवारहरुलाई ६ महिनाको सेवापूर्व प्रशिक्षणमा राखिनेछ । प्रशिक्षण अवधिभर प्रशिक्षण भत्ता बाहेक अन्यकुनै पति सुविधा उपलब्ध गराईने छैन र सेवा पूर्व प्रशिक्षणमा सफल भएका उम्मेदवारहरुलाई मात्र यस वित्तीय संस्थाको परिक्षणकालमा नियूक्त गरिनेछ।
दरखास्त बुझाउने ठेगाना : दरखास्त फारम तया सम्बन्धित कागजातहरु इमेल ठेगाना [email protected] वा यस वित्तीय संस्थाको केन्द्रीय कार्यालय, मिथिला न.पा. बडा नं. ६, ढल्केवर, धनुपामा आई बुझाउनु पर्नेछ । दरखास्त फारम तथा प्रवेशपत्र यस वित्तीय संस्थाको केन्द्रीय कार्यालय तथा वेव साईटबाट डाउनलोड गरी भर्न सकिनेछ ।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Oct 04, 2019