स्वराेजगार लघुवित्त वित्तीय संस्था
Source: Annapurna Post
Full Time
|Job Description
Roles and responsibilities of this job

विज्ञापन नं. ०४/२०७६/७७
अावश्यक संख्या ः २० जना
श्रेणी ः सहयक
अावश्यक न्युनतम शैक्षिक याेग्यता ः प्रविणता प्रमाणपत्र वा साे सरहकाे परीक्षा उत्तिर्ण हुनुपर्ने छ वा एस.एल.सी वा साे सरहकाे परीक्षा उत्तिर्ण गरी लघुवित क्षेत्रमा ५ वर्षकाे कार्य अनुभव भएकाे र एक तह मुनीकाे पदमा रहि २ वर्षकाे अनुभव
परीक्षाकाे किसिम ः लिखित र अन्तरवार्ता
उमेदकाे हद ः १८ वर्ष पुरा भइ ३५ वर्ष ननाघेकाे (महिला अावेदककाे उमेरकाे हदमा माथिल्लाे उमेरकाे हदमा ५ वर्ष थप हुनेछ ।) तर लघुवित्त क्षेत्रमा ६ महिनाकाे अनुभवीलाइ उमेर हद नलाग्ने
कार्य क्षेत्र ः वित्तीय संस्थाकाे कार्य क्षेत्र भित्र
अन्य अावश्यक कुराहरू ः पुरूषलाइ १ वर्षकाे परीक्षणकाल, महिलालाइ ६ महिनाकाे परीक्षणकाल
सेवा सुविधा ः वित्तीय संस्थाकाे नियम अनुसार
छनाैटमा परेकाे उम्मेदवार र परीक्षाकाे सुचना ः www.slbbl.com.np मा प्रकाशन गरिनेछ ।
अन्य कुराहरू ः कर्मचारी छनाैट सम्बन्धि अधिकार सम्बन्धित संस्थामा निहित हुनेछ ।
दरखास्त दिने अन्तिम मिति ः प्रथम पटक सुचना प्रकाशन भएकाे मितिले १५ दिनसम्म । दरखास्त फारमकाे लागि यस वित्तीय संस्थाकाे वेभसाइटमा गइ डाउनलाेड गर्न सकिनेछ ।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Sep 16, 2019

Deadline: Dec 13, 2025

Deadline: Dec 05, 2025

Deadline: Dec 06, 2025

Deadline: Dec 18, 2025