Similar JobsPowered by Merojob AI

Deadline: Sep 27, 2026

Deadline: Oct 01, 2026

Deadline: Oct 02, 2026


Government Organization
Full Time
|आवश्यक संख्या: १ (एक)
आवश्यक योग्यता / अनुभवः कम्प्यूटर / आई.टी इन्जिनियरिङमा कम्तिमा स्नातक तह वा सो सरह उतिर्ण गरेको / कम्तीमा ३ वर्ष कम्प्यूटर प्रोग्रामिङ (माईक्रो सफ्ट नेटफ्रेमवर्क र ए. भी. सी. मा कामकाज गरको , तथ्याङ्क व्यवस् थापन प्रणाली विकासमा अनुभव भएको , माइक्रो सफ्ट एसक्यूएल सरभर २०१४ वा त्यो भन्दा माथिको ज्ञान भएको , वेभबेस एप्लिकेसन विकासमा अनुभव भएको
काम गर्नुपर्ने स्थानः सहकारी विभाग, नयाँ बानेश्वरमा मुकाम गरी विभागबाट तोकिए अनुसार
काम गर्नुपर्ने अवधिः ६ महिना (३/३ महिनामा करार सेवा सम्झौता गरिने )
कार्य विवरणः सहकारी विभागले स्वीकृत गरेको कार्यशर्तनामा (Terms of Reference) र सम्झौताका शर्त अनुसार हुनेछ । कार्यशर्तनामा र पेश गर्नुपर्ने प्रस्तावको ढाँचा विभागबाट कार्यालय समयमा यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र खरिद गर्न सकिने छ
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Aug 23, 2019
About the organization
यस विभागको आ.व. २०७६।०७७ को सहकारी क्षेत्र सुदृढीकरण तथा प्रणाली सुधार कार्यक्रम अन्तर्गत विशिष्टिकृत कार्यका लागि विज्ञ सेवा आवश्यक परेको हुँदा देहाय बमो जिम योग्यता र अनुभव भएका व्यक्तिले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र न्यूनतम पारि श्रमिक दावी गरि कार्य प्रस्ताव बनाई छुट्टा छुट्टै सिलवन्दी गरी सहकारी विभाग नयाँ बानेश्वर मापेश गर्नुहुन आहृवान गरिन्छ ।