सहायक प्रशिक्षक

सहायक प्रशिक्षक

Views: 413 | This job is expired 2 days, 2 hours ago

Basic Job Information

Job Category : Teaching / Education
Job Level : Mid Level
No. of Vacancy/s : [ 1 ]
Apply Before(Deadline) : May. 19, 2024 00:00 (2 days, 2 hours ago)

Job Specification

Education Level : Higher Secondary (+2/A Levels/Ib)
Experience Required : Not Required

सहायक प्रशिक्षक

श्री अम्बिका माध्यमिक विद्यालय

श्री अम्बिका माध्यमिक विद्यालय पोखरा २५, सुईखेतको विद्यालय व्यवस्थापन समितिको मिति २०८१/०१/२० गते बसेको बैठकको निर्णय तथा पोखरा महानगरपालिका शिक्षा महाशाखाको मिति २०८१ / ०१ / २१ पत्रको चलानी नं. ७८५ को विज्ञापन अनुमतिको निर्णय बमोजिम यस विद्यालयमा रिक्त रहेको प्राविधिक धारतर्फ सहायक प्रशिक्षक दरबन्दीमा शिक्षक पदपूर्ति गर्नुपर्ने भएकोले तपसिल रीत पुगेका नेपाली नागरिकबाट विज्ञापन भएको मितिले १५ दिनभित्र दरखास्त आव्हान गरिन्छ ।

तपसिल :

विषयः कम्प्युटर इन्जिनियरिङ

पदः सहायक प्रशिक्षक

तलब स्केल: नेपाल सरकारले तोके बमोजिम

योग्यताः मान्यता प्राप्त संस्थाबाट सम्बन्धित विषयमा डिप्लोमा, कक्षा १२ उत्तीर्ण वा | सो सरह (उपल्लो योग्यतालाई विशेष प्राथमिकता दिइनेछ) 

उमेर : १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको

निवेदन दस्तुरः रु. १०००/- मात्र  


आवश्यक कागजातः

  • नेपाली नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि 
  • शैक्षिक योग्यताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि 
  • अनुभवका कागजातहरु


This job has expired.

Recommended Jobs

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE