सवारी चालक

सवारी चालक

Views: 683 | This job is expired 3 weeks ago

Basic Job Information

Job Category : NGO / INGO / Social work
Job Level : Mid Level
No. of Vacancy/s : [ 1 ]
Apply Before(Deadline) : Apr. 06, 2024 00:00 (3 weeks ago)

Job Specification

Education Level : School (Slc/ See)
Experience Required : Not Required

सवारी चालक

संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडीपी)

संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडीपी) नेपालले गरिबी उन्मूलन, सुशासन प्रवर्द्धन् र UN विपद् तथा यसका प्रभावहरु विरुद्ध समुदायको उत्थानशीलता सुधारमार्फत समतामूलक र दिगो

विकास हासिल गर्न नेपाली जनता, नेपाल सरकार र अन्य विकास साफेदारहरुसँग सहकार्य गर्दछ ।

युएनडीपी नेपाल देहायको पदपूर्तिका लागि योग्य तथा अनुभवी नेपाली नागरिकहरुवाट आवेदन आह्वान गर्दछ ।

पद: सवारी चालक

तह: जी २

न्यूनतम शैक्षिक योग्यता: एस. एल. सी. / एस.ई.ई. उत्तीर्ण

माग पद संख्या: १ (एक)

कार्य क्षेत्र: काठमाण्डौ, नेपाल (कामको सिलसिलामा काठमाण्डौ बाहिर आवत जावत गरीरहनु पर्ने)

अनुभवः

  • मान्यता प्राप्त संस्थाबाट हलुका तथा मझौला सवारी चालक अनुमति पत्र ( Driving License) प्राप्त गरेको र कम्तीमा दुई वर्ष सवारी चलाएको अनुभव भएको,
  • सवारी सम्बन्धी कानून तथा नियमहरुको पूर्ण ज्ञान भएको तथा सवारी साधन मर्मत तथा सम्भार (Repair and Maintenance) को जानकारी तथा अनुभव भएको,
  • लामो दूरी सवारी साधन चलाउन इच्छुक,
  • नेपाली र अङ्ग्रेजी भाषा बोल्न र राम्ररी बुझ्न सक्ने,
  • सवारी साधनको सुरक्षित संचालनका लागि तथा कुनै दुर्घटना भएको अवस्थामा पालना गर्नुपर्ने नियम, कानून तथा कार्यविधिको पूर्ण जानकारी भएको ।



This job has expired.

Recommended Jobs

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE