Ajambari Saving and Credit Co-operative Ltd.

कनिष्ट सहायक

Ajambari Saving and Credit Co-operative Ltd.

कनिष्ट सहायक

काठमाण्डौ जिल्लाभर कार्य क्षेत्र बनाई आफ्ना सदस्यहरुलाई गुणस्तरीय सेवा प्रदान गर्न सफल सदस्य केन्द्रित अजम्बरी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बौद्ध काठमाण्डौको लागी निम्नानुसारको पदमा पदपूर्ति गर्नु पर्ने भएकोले ईच्छुक उम्मेद्वारहरुले यो सूचना प्रकाशन भएको मितिले ७ दिन भित्र आवेदन दिनु हुनका लागी यो सूचना प्रकाशन गरिएको छ ।

कनिष्ट सहायक

Views: 2036 | This job is expired 2 years, 5 months ago

Basic Job Information

Job Category : General Mgmt. / Administration / Operations
Job Level : Entry Level
No. of Vacancy/s : [ 2 ]
Employment Type : Full Time
Job Location : Boudha, Kathmandu
Offered Salary : Negotiable
Apply Before(Deadline) : Dec. 31, 2021 23:55 (2 years, 5 months ago)

Job Specification

Education Level : Higher Secondary (+2/A Levels/Ib)
Experience Required : Not Required
Professional Skill Required : Communication Time Management Interpersonal Skills

Job Description

बिभाग: व्यवसाय विभाग (ऋण र बजार ब्यवस्थापन सम्बन्धि)

शैक्षिक योग्यता : 

  • मान्यता प्राप्त शिक्षण संस्थाबाट वाणिज्य, लेखा, वित्तशास्त्र, व्यवस्थापन वा अर्थशास्त्र विषयमा कम्तिमा दश जोड दुई (+२) उत्तिर्ण गरी वित्तीय क्षेत्रमा ब्यवस्थापन सम्बन्धी कार्यको १ वर्षको अनुभव वा ईन्टर्नशिप गरेको

वाञ्छनीय योग्यता : 

  • कम्प्युटर सञ्चालन सम्बन्धी विशेष दख्खल भएको
  • स्मरण पत्र, निवेदन तथा प्रतिवेदन लेखन र बजारीकरण सम्बन्धी ज्ञान भएको
  • दुई पांग्रे सवारी साधन (मोटरसाईकल, स्कुटर) चलाउन सक्ने र सवारी चालक अनुमति पत्र प्राप्त गरेको ।
  • नेपाली र अंग्रेजी भाषा राम्रोसँग बोल्न र लेख्न सक्ने ।

उमेर : १८ वर्ष पुरा भई दरखास्त दिने अन्तिम दिनमा ३५ वर्ष ननाघेको ।

सेवा सुविधा : आपसी समझदारीमा कायम गरिनेछ । 

नोट :

  • छोटो सूचीमा परेका उमेद्वारहरुलाई मात्र लिखित परीक्षा र अन्तरवार्ता मा बोलाईने छ ।


This job has expired.

Recommended Jobs

Job Action

Similar Jobs
Powered by Merojob AI
job_detail_page
Search, Apply & Get Job: FREE