Kamdhenu Dairy Development Co-operative
Views: 1389 | This job is expired 5 years, 3 months ago
तहः पाचौं
प्रकृतिः करार
संख्याः १ जना
समुहः प्राविधिक
शैक्षिक योग्यता: सम्वन्धित बिषयमा (मेशिनरी बिषयमा) कम्तिमा प्रमाण पत्र तह ( प्लस टु उतिर्ण गरेकाे )
अनुभवः डेरी मेशिनरी मर्मत, रेफ्रिजेरेशन सम्वन्धि अनुभव र ईलेक्ट्रिकल सम्बन्धि समेत ज्ञान हासिल गरी ३ बर्षको कार्य अनुभव भएको
काम गर्ने स्थानः संस्थाले संचालन गरेका कारखानाहरु
उमेरः १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको
सेवा सुविधाः संस्थाको नियमानुसार
दरखास्त शुल्कः रु.५००।– (पाँच सय मात्र)
पेश गर्ने कागजात
परीक्षाको किसिम: मौखिक र प्रयोगात्मक
थप जानकारीकालागि ०२५ ४७५९८६
Email: [email protected]
OR,
This job has expired.