Teacher

Teacher

Views: 191 | This job is expired 1 week, 3 days ago

Basic Job Information

Job Category : Teaching / Education
Job Level : Mid Level
No. of Vacancy/s : [ 1 ]
Job Location : Rupandehi
Apply Before(Deadline) : Oct. 04, 2024 11:35 (1 week, 3 days ago)

Job Specification

Education Level : Under Graduate (Bachelor)
Experience Required : Not Required

Teacher

श्री मिलरहवा माध्यमिक विद्यालय

मायादेवी गाउँपालिका को पत्र संख्या ०८१ २०८२ च. नं. २८० मिति २०८१/०५/२८ गतेको प्राप्त अनुमति पत्र तथा यस विद्यालयका वि. व्य. स. को मिति २०७१/०६/०२ गतेको निर्णय बमोजिम यस श्री भिलरहवा माध्यमिक विद्यालयलाई माध्यमिक तह संघीय शिक्षण सिकाइ अनुदानमा तपसिल अनुसारका शिक्षक पदपुर्तिको लागि दरखास्त आह्वान गरिएको छ ।

पदः शिक्षक

तहः मा. वि.

विषयः विज्ञान

माग संख्याः

नियुत्तिको किसिमः संघीय शिक्षण सिकाई अनुदान करार

आवश्यक कागजातहरु

  • न्यूनतम शैक्षिक योग्यताः सम्बन्धित विषयमा स्नातक वा सो सरह
  • प्रमाणपत्रको प्रमाणित प्रतिलिपि २ थान ।
  • अध्यापन अनुमति पत्र को प्रमाणित प्रतिलिपि २ थान |
  • नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि २ थान ।

उमेर: १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको ।

तलव स्केल: संघीय शिक्षण सिकाइ अनुदान बमोजिम ।

परिक्षाको किसिम: लिखित र अन्तर्वाता ।

आवेदन दस्तुरः रु. २०००/- अक्षरेपि रु दुई हजार रुपैया मात्र ।

दरखास्त दिने मितिः २०८१/०६/०४ देखि मिति २०८१/०६/१८ गते विद्यालय समय सम्म ।

सम्पर्क मितिः मिति २०८१/०६/२० गते ।

सम्पर्क नं. प्र. अ. ९८११४७५९८० का. स. ९८४७०५१६१२

This job has expired.

Similar Jobs
Powered by Merojob AI

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE