Teacher

Teacher

Views: 173 | This job is expired 2 weeks, 2 days ago

Basic Job Information

Job Category : Teaching / Education
Job Level : Mid Level
No. of Vacancy/s : [ 1 ]
Employment Type : Full Time
Job Location : Rupandehi
Apply Before(Deadline) : Sep. 04, 2024 11:35 (2 weeks, 2 days ago)

Job Specification

Education Level : Graduate (Masters)
Experience Required : Not Required

Teacher

श्री मधवलिया माध्यमिक विद्यालय

प्रस्तुत विषयमा यस विद्यालयको मिति २०८१/०५/०१ मा बसेको वि. व्य. स. को बैठकको निर्णय तथा तिलोत्तमा नगरपालिकाको मिति  २०८१/०४ २३, च. नं. २७४, प. स. २०८१ / ०८२ को अनुमति पत्रनुसार यस विद्यालयमा माध्यमिक तह अंग्रेजी विषयको नगरपालिका मा. वि. अनुदान शिक्षक पदपूर्ति  गर्नु परेको हुँदा तपसिल बमोजिमको योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरिन्छ ।

पदः शिक्षक

तहः मा. वि. अनुदान

विषय: अंग्रेजी

शैक्षिक योग्यता: अंग्रेजी मूल विषय लिई स्नातक वा सो सरह उत्तीर्ण 

दरखास्त दस्तुर: रु. १५००/- (अक्षरुपी एक हजार पाँच सय मात्र)

तलब स्केल: नियमानुसार

 उमेर: १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्ने छ ।

आवश्यक कागजातः शैक्षिक योग्यताका प्रमाणपत्रका प्रतिलिपिहरु, नेपाली | नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, अध्यापन

अनुमति पत्रको प्रतिलिपि हस्तलिखित निवेदन ।

परीक्षाको किसिम : लिखित र अन्तवार्ता

This job has expired.

Similar Jobs
Powered by Merojob AI

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE