Views: 1159 | This job is expired 5 years, 7 months ago
Job Category | : | Teaching / Education |
Job Level | : | Mid Level |
No. of Vacancy/s | : | [ 1 ] |
Employment Type | : | Contract |
Job Location | : | Kathmandu |
Apply Before(Deadline) | : | Aug. 19, 2018 17:00 (5 years, 7 months ago) |
Education Level | : | Graduate (Masters) |
Experience Required | : | More than 3 years |
शैक्षिक् योग्यता तथा अनुभव :
छनौट प्रकृया :
(क) प्रथम चरणमा उम्मेदवारले पेश गेरको Curriculum Vitae लगायत प्रमाणपत्र अध्ययन गरि सोको आधारमा shortlist प्रकाशन गरिनेछ
(ख) दोस्रो चरणमा Shortlisted उम्मेदवारहरुको लिखित परिक्षा तथा सोको नतिजा प्रकाशन गरिनेछ
(ग) तेस्रो चरणमा प्रयोगात्मक परिक्षा तथा सोको नतिजा प्रकाशन गरिनेछ
(घ) चौथो चरणमा अन्तर्वार्ता परिक्षा र अन्तर्वार्ता सहितको अन्तिम नतिजा प्रकाशन गरिनेछ
(ङ) परिक्षा आवश्यकता अनुसार नेपाली वा अंग्रेजी माध्यममा हुनेछ
सम्पर्क मिति र समय : २०७५/०५/०४ गते सोमबार १६:०० बजे
सम्पर्क राख्ने स्थान : श्री कल्याणकारी योजना निर्देशनालय, जंगी अड्डा
नोट:
(क) विभिन्न चरणमा हुने छनौट प्रकृया सम्बन्धि विवरण सम्पर्क मितिका दिन जानकरी गराईनेछ
(ख) दरखास्त दिने उम्मेदवार फौजदारी /अदालती /कानुनी रुपमा दोषी नभएको हुनुपर्नेछ
(ग) अन्तर्वार्तामा सहभागी हुन आउने उम्मेदवारले नागरिकता, सम्पूर्ण तहका शैक्षिक् प्रमाणपत्र हरू, वान्छनिय योग्यताको प्रमाणपत्रहरूको सक्कल प्रति साथमा लिई आउनुपर्नेछ
(घ) तोकिएको स्थान, मिति र समयमा उपस्थित नहुने उम्मेदवारलाई पुन: परिक्षाको व्यवस्थ्या गरिनेछैन
(ङ) बिज्ञापन सम्बंधि जनाकारिका लागि नेपाली सेनाको वेबसाइट www.nepalarmy.mil.np वा फोन : ०१-४२२५९४३ मा सम्पर्क गर्नुहोला
This job has expired.