Mahila Sahayatra Microfinance Bittiya Sanstha

Networking and System Administrator - केही संख्या

Mahila Sahayatra Microfinance Bittiya Sanstha

Networking and System Administrator - केही संख्या

महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था लि. नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको वित्तीय संस्था हो । आ.व. २०७५ / ०७६ को स्वीकृत दरवन्दी अनुसार यस वित्तीय संस्थालाई केन्द्रीय कार्यालय, विभिन्न विभाग तथा  निकट भविष्यमा खोलिने शाखा कार्यालयका लागि देहाय बमोजिमको पदमा कर्मचारीहरु आवश्यक भएकाले लघुवित्त क्षेत्रमा काम गर्न ईच्छुक योग्य उम्मेदवारहरुबाट दरखास्त आव्हान गरिन्छ ।

Networking and System Administrator - केही संख्या

Views: 1041 | This job is expired 4 years, 9 months ago

आवश्यक अनुभव तथा योग्यताः

  • सूचना तथा प्रविधि विषयमा कम्तिमा स्नातक उतिर्ण गरी वित्तीय संस्थामा Networking तथा Software सम्वन्धी २ वर्षको कार्य अनुभव प्राप्त

This job has expired.

Recommended Jobs

Job Action

Similar Jobs
Powered by Merojob AI
job_detail_page
Search, Apply & Get Job: FREE