Mechanical Maintenance Engineer

Mechanical Maintenance Engineer

Views: 519 | This job is expired 2 years, 5 months ago

Basic Job Information

Job Category : Construction / Engineering / Architects
Job Level : Senior Level
No. of Vacancy/s : [ 1 ]
Employment Type : Contract
Job Location : Kathmandu, Nepal
Apply Before(Deadline) : Oct. 28, 2021 23:55 (2 years, 5 months ago)

Job Specification

Education Level : Under Graduate (Bachelor)
Experience Required : More than or equal to 10 years

Mechanical Maintenance Engineer

प्रथम पटक प्रकाशित
मिति २०७८ पटक कार्तिक ०३

बेनीघाट रोराङ गाउँपालिका, वडा नं २ तल्ती, धादिङ जिल्ला स्थित निर्माण हुन गईरहेको सिमेन्ट उद्योगको लागि निम्न संख्यामा प्रावधिक तथा दक्ष कामदारहरुको आवश्यकता परेको हुँदा दच्छक नेपाली नागरिकहरुले यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र उल्लेखित ठेगानामा आवदेन दिनुहुन अनुरोध छ। 

सि.नं
पद
सख्यायोग्यताअनुभव
1IT and Automation
Engineer
Diplomaसि.नं. १
सम्बन्धित काममा कम्तीमा ८ बर्षको अनुभव,
चिनिया तथा अंग्रेजि भाषामा सक्षम ।
2Mechanical Maintenance
Engineer
Diplomaसि.न. २
सम्बन्धित काममा कम्तीमा १० बर्षको
अनुभब, चिनिया तथा अंग्रेजि भाषामा सक्षम ।
3Senior Electrical
Technician
Diplomaसि.नं. ३
सम्बन्धित काममा कम्तीमा ८ बर्षको अनुभव,
चिनिया तथा अंग्रेजि भाषामा सक्षम ।
4
GM Assistant
(Production Technology)
Diplomaसि.नं. ४
सम्बन्धित काममा कम्तीमा ५ बर्षको अनुभव,
चिनिया तथा अंग्रेजि भाषामा सक्षम ।
5
Head of Waste Heat
Power Generation
workshop
Diploma
सि.नं. ५
सम्बन्धित काममा कम्तीमा ३ बर्षको अनुभव,
चिनिया तथा अंग्रेजि भाषामा सक्षम ।
6Head of Raw material
Workshop
Diplomaसि.नं. ६
सम्बन्धित काममा कम्तीमा ४ बर्षको अनुभव,
चिनिया तथा अंग्रेजि भाषामा सक्षम ।
7
Head of Grinding
Workshop
Diplomaसि.नं. ७
सम्बन्धित काममा कम्तीमा ८ बर्षको अनुभव,
चिनिया तथा अंग्रेजि भाषामा सक्षम ।
8
Head of Clinker Burning
Workshop
Diplomaसि.नं. ८
सम्बन्धित काममा कम्तीमा ७ बर्षको अनुभव,
चिनिया तथा अंग्रेजि भाषामा सक्षम ।

नोटः 
(क)काम गर्नुपर्ने क्षेत्र तथा स्थानः उद्योग निर्माण स्थल। 
(ख) कार्यरत रहने अवधिः १ वर्ष ।
(ग) संलग्न गर्नुपर्ने कागजातः सम्बन्धित कागजातहरू। 
(घ) तलब स्केतः आपसी सहमतिमा। 

This job has expired.

Recommended Jobs

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE