ब्यवस्थापक

Views: 2540 | This job was expired 8 months ago

विषय: कर्मचारी आवश्यकता सम्बन्धमा 

यस सहारा महिला बचत तथा ऋण सहकारी  संस्था लिं नीलकण्ठ न.पा ३ धादिङलाई कर्मचारी आवश्यकता भएको हुनाले इच्छुक नेपाली नागरिकहरुबाट आफ्नो ब्यक्तिगत विवरण सहित हस्त लिखित निेवदन पेश गर्न आवाह्न गरिन्छ 

प्रथम पटक प्रकाशित मिती: २०७४ कार्तिक  गते

तपशिल 

विज्ञापन न: ०१ २०७४÷०७५
माग गरिएको पद:  ब्यवस्थापक

तह : ६ ( छैटौं )

 माघ संख्या: १ (एक) जना

न्युनतम शैक्षिक योग्यता: 

  • ब्यवस्थापन संकायमा लेखा र अर्थशास्त्र विषयमा स्नातक तह उर्तिण गरेको
  • उमेर २५ वर्ष पुरा भई ४० वर्ष ननाघेको

 अनुभव:

  • कम्तीमा ३ वर्षको सहकारी र लेखा सम्बन्धी काममा अनुभव भएको
  • वाञ्छनीय योग्यता ः कम्प्युटर सम्बन्धी ज्ञान भएको 
  • ब्यवसायीय योजना सम्बन्धी ज्ञान भएको      

विशेष ग्राह्यता:

  • वित्तिय क्षेत्रमा ब्यवस्थापन र लेखा सम्बन्धी ज्ञान भएको 
  • स्नातक तह भन्दा माथिल्लो शैक्षिक योग्यतालाई विषेश प्राथमिकता दिइने छ
Applying Procedure

निवेदकहरुले इमेल मार्फत आवश्यक ब्यक्तिगत विवरण (बायोडाटा) सहित २ प्रति पासपोर्ट साइजको फोटो सहित उल्लेखित इमेलमा sahara.mahila@yahoo.com निबेदन दिनुहुन अनुरोध गर्दछौ |

परिक्षाको किसिम: लिखित अन्तरवार्ता तथा प्रयोगात्मक

पारिश्रमिक तथा अन्य सुविधा: संस्थाको नियम अनुसार हुनेछ ।

फारम भर्ने अन्तिम मिति: २०७४ कार्तिक १७

आवेदन शुल्क : ५००। (पाँच सय रुपैया मात्र)

सम्पर्क मिति: २०७४ कार्तिक १८

परिक्षा मिति: २०७४ कार्तिक १९

(पुनश्च: कार्यालय समय भित्र आएको निवेदनलाई मात्र स्विाकार्य हुनेछ ।)

Job Action

TO APPLY: For this job, please follow the applying procedure.


Register Now

Similar Jobs

Since inception in 2009, we have turned out to be number one jobs provider in Nepal with 100 million+ page views with 2.5 million+ progressive visits every month, created 150,000+ success stories and registered 350,000+ job seekers in our database. We have been offering 20,000+ employers promote their employer brands to jobseekers and advertise diverse opportunities to over a million candidates inside Nepal and abroad. Established as an inevitable bridge between the hiring employers and the job seekers, we are well-known as a national leader in recruitment solutions & career management in Nepal. Read more...

CONTACT US

Ganapati Bhawan
Min Bhawan Main Road
New Baneshwor
Kathmandu, Nepal

+977 1 4106700

  • Terms
  • |
  • Privacy
  • |
  • © 2018 All Rights with merojob