Views: 4182 | This job is expired 6 years, 4 months ago
विषय: कर्मचारी आवश्यकता सम्बन्धमा
यस सहारा महिला बचत तथा ऋण सहकारी संस्था लिं नीलकण्ठ न.पा ३ धादिङलाई कर्मचारी आवश्यकता भएको हुनाले इच्छुक नेपाली नागरिकहरुबाट आफ्नो ब्यक्तिगत विवरण सहित हस्त लिखित निेवदन पेश गर्न आवाह्न गरिन्छ
प्रथम पटक प्रकाशित मिती: २०७४ कार्तिक गते
तपशिल
विज्ञापन न: ०१ २०७४÷०७५
माग गरिएको पद: ब्यवस्थापक
तह : ६ ( छैटौं )
माघ संख्या: १ (एक) जना
न्युनतम शैक्षिक योग्यता:
अनुभव:
विशेष ग्राह्यता:
This job has expired.