Leather Worker (चर्मकर्मी)

Leather Worker (चर्मकर्मी)

Views: 1420 | This job is expired 5 years, 10 months ago

Basic Job Information

Job Category : Others
Job Level : Entry Level
No. of Vacancy/s : [ 12 ]
Employment Type : Full Time
Job Location : काठमाडौँ
Apply Before(Deadline) : Jun. 13, 2018 00:00 (5 years, 10 months ago)

Job Specification

Education Level : Other
Experience Required : Not Required

Leather Worker (चर्मकर्मी)

शैक्षिक् योग्यता : 

  • साधारण लेखपढ गर्नसक्ने 

अन्य योग्यता : 

  • सबै पदका उम्मेदवारहरू  स्वास्थ परिक्षा बाट योग्य ठहरिएको ,नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालत बाट सजाय नपाएको, तत्काल कुनै राजनीतिक दलको सदस्य नरहेको, कुनै अपराधिक गतिबिधि मा संग्लग्न नभएको वा नरहेको ,कुनै ध्वंसात्मक उद्देश्य भएको संस्थाको सदस्य नभएको वा नरहेको ,नेपाल बिरुद्ध जासुसी गरेको अभियोगमा सजाय नपाएको ,मानव अधिकार र मानबिय कानुनको उल्लङ्घन मा सजाय नपाएको तथा भाविश्यमा  सरकारी सेवा को निमित्त अयोग्य ठहरिने गरि सेवा बाट दरखास्त नभएको हुनुपर्नेछ l साथै अन्य योग्यता को हकमा "सैनिक सेवा  नियमावली २०६९ " ले तोकेको अनुसार हुनुपर्नेछ l
  • सैन्य / सैन्य ड्राइभर / सैन्य बाध्य बादन (ब्रास ब्याण्ड ) तथा फलोअर्स पदहरुका उम्मेदवारका हकमा अविवाहित हुनु पर्ने (बहाल बाला सैनिक व्यक्ति बाहेक )

उमेरको हद : १८ बर्ष पुरा भइ २९  बर्ष ननाघेको l बहालवाला उम्मेदवारको हकमा उमेरको हद नलाग्ने 


This job has expired.

Recommended Jobs

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE