junior assistant

junior assistant

मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेड

Budhanilkantha , Kathmandu
Experience: Less than 1 year

junior assistant

Views: 674 | This job is expired 1 week, 2 days ago

Basic Job Information

Job Category : General Mgmt. / Administration / Operations
Job Level : Mid Level
No. of Vacancy/s : [ 3 ]
Employment Type : Full Time
Job Location : Budhanilkantha , Kathmandu
Apply Before(Deadline) : Jul. 03, 2025 16:00 (1 week, 2 days ago)

Job Specification

Education Level : Higher Secondary (+2/A Levels/Ib)
Experience Required : Less than 1 year

junior assistant

मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेड 

नेपाल राष्ट्र बैंकबाट "घ" वर्गको इजाजतपत्रप्राप्त राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको यस मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडलाई उल्लिखित पदमा खुल्ला प्रतिस्पर्धाद्वारा स्थायी पदपूर्ति गर्नुपर्ने भएकाले ग्रामीण क्षेत्रमा काम गर्न इच्छुक नेपाली नागरिकहरुबाट दरखास्त आब्हान गरिएको छ ।

श्रेणी: सहायक 

पद: कनिष्ठ सहायक

संख्या: केही

न्यूनतम योग्यता: एस. ई. ई. वा सो सरहको परिक्षा उत्तीर्ण

कार्यानुभव: बैक / वित्तीय संस्था वा लघुक्ति सम्बन्धी कम्तीमा ६ महिना कार्य गरेको

उमेरको हद: दरखास्त लिईने अन्तिम मितिसम्म १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ । महिलाको हकमा उमेरको हद उल्लिखित उमेरमा पाँच वर्ष थप हुनेछ ।

पेश गर्नुपर्ने कागजातहरु:

  • हालसालै खिचेको पासपोर्ट साइजको फोटो २ प्रति नागरिकताको प्रतिलिपि, 
  • शैक्षिक योग्यताको प्रमामाणपत्रको प्रतिलिपि, व्यक्तिगत विवरण (Bio-Data) | 
  • निबेदन दिने अन्तिम मिति: मिति २०७२/०३/१९ गते बिहीबार । 

परिक्षाको किसिम: अन्तरवार्ता

तलब तथा सुविधा: वित्तीय संस्थाको नियमानुसार हुनेछ 

  • दरखास्त फाराम पाइने र बुझाउने स्थान: उल्लिखित मितिभित्रमा संस्थाको कर्पोरेट कार्यालय बुढानिलकण्ठ-७, गल्फुटार, काठमाण्डौ तथा संस्थाको वेवसाइट www.matribhumimf.com.np बाट पत्रराम प्राप्त गरी फाराम अनुसारको विवरण भरी कर्पोरेट कार्यालय वा संस्थाको इमेल vacancy@matribhumimf.com.np मा पठाउन सकिनेछ ।
  • प्राप्त दरखास्तहरु मध्ये छोटो सूची ( Short List) मा परेका उम्मेदवारहरुलाई अन्तरवार्ताको लागि सम्पर्क गरिनेछ । 
  • विज्ञापन सम्बन्धी कार्यक्रम स्थगन तथा रद्द गर्न सक्ने सम्पूर्ण अधिकार संस्थामा निहित रहनेछ ।

This job has expired.

Similar Jobs
Powered by Merojob AI

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE