जनता बैंकमा Management Trainees र Trainee Assistants को आवश्यकता

Category: Job News | Date: | Total Views: 42700

http://goo.gl/EQ9RSB">
Janata Bank Nepal Limited मा Management Trainees र Trainee Assistants पदको लागि बिज्ञापन खुला गरिएको छ। जेष्ठ २१ मा मेरो जब डट कमको वेबसाइटमा बिज्ञापन प्रकाशन गरिएको छ। 

Management Trainees पदमा आवेदन भर्नको लागि स्नतोत्तर तहमा ५०% वा ३ CGPA ल्याएर उतिर्ण भएको हुनुपर्ने छ। साथै आवेदकको उमेर हद बढीमा ३० वर्ष तोकिएको छ।

त्यसै गरी Trainee Assistants पदमा आवेदन भर्नको लागि स्नातक तहमा ५०% वा ३ CGPA ल्याएर उतिर्ण भएको हुनुपर्ने छ। साथै आवेदकको उमेर हद बढीमा २८ वर्ष तोकिएको छ। 

आवेदन बुझाउदा इच्छुक व्यक्तिहरुले अनिवार्य रुपमा आफ्नो शैक्षिक तथा अरु उल्लेखित प्रमाणपत्रहरु यहि असर ३ गते सम्म बुझाउनु पर्नेछ। 

अन्तिममा छनोट हुने आवेदकहरुलाई देशको विभिन्न भागमा रहेका जनता बैंक नेपाल लिमिटेडका शाखाहरुमा खटाइने सो बिज्ञापनमा उल्लेख गरिएको छ।


job_kurakani_detail_page
Search, Apply & Get Job: FREE