जनता बैंकमा Management Trainees र Trainee Assistants को आवश्यकता

Category: Job News | Date: | Total Views: 40871

Tags: Job News

http://goo.gl/EQ9RSB">

Janata Bank Nepal Limited मा Management Trainees र Trainee Assistants पदको लागि बिज्ञापन खुला गरिएको छ। जेष्ठ २१ मा मेरो जब डट कमको वेबसाइटमा बिज्ञापन प्रकाशन गरिएको छ। 

Management Trainees पदमा आवेदन भर्नको लागि स्नतोत्तर तहमा ५०% वा ३ CGPA ल्याएर उतिर्ण भएको हुनुपर्ने छ। साथै आवेदकको उमेर हद बढीमा ३० वर्ष तोकिएको छ।

त्यसै गरी Trainee Assistants पदमा आवेदन भर्नको लागि स्नातक तहमा ५०% वा ३ CGPA ल्याएर उतिर्ण भएको हुनुपर्ने छ। साथै आवेदकको उमेर हद बढीमा २८ वर्ष तोकिएको छ। 

आवेदन बुझाउदा इच्छुक व्यक्तिहरुले अनिवार्य रुपमा आफ्नो शैक्षिक तथा अरु उल्लेखित प्रमाणपत्रहरु यहि असर ३ गते सम्म बुझाउनु पर्नेछ। 

अन्तिममा छनोट हुने आवेदकहरुलाई देशको विभिन्न भागमा रहेका जनता बैंक नेपाल लिमिटेडका शाखाहरुमा खटाइने सो बिज्ञापनमा उल्लेख गरिएको छ।

Since inception in 2009, we have 100 million+ page views with 1.5 million+ progressive visits every month, created 150,000+ success stories and registered 350,000+ job seekers in our database. We have been offering 20,000+ employers promote their employer brand to jobseekers and advertise diverse opportunities to over a million candidates inside Nepal and abroad. Established as an inevitable bridge between the hiring employers and the job seekers, we are well-known as a national leader in recruitment solutions. Read more...

CONTACT US

Ganapati Bhawan
Min Bhawan Main Road
New Baneshwor
Kathmandu, Nepal

+977 1 4106700

  • Terms
  • |
  • Privacy
  • |
  • © 2017 All Rights with merojob