नेपाल एस बि आई बैंकमा ११६ कर्मचारीको आवश्यकता

Category: Job News | Date: | Total Views: 51883

www.merojob.com">
Nepal SBI Bank Limited मा Junior Assistant पदको लागि बिज्ञापन खुला गरिएको छ। बैशाख २९ मा मेरो जब डट कमको वेबसाइटमा बिज्ञापन प्रकाशन गरिएको छ।

Junior Assistant पदमा आवेदन भर्नको लागि स्नातक तहमा ५०% वा ३ CGPA ल्याएर उतिर्ण भएको हुनुपर्ने छ। साथै आवेदकको उमेर हद बढीमा २८ वर्ष तोकिएको छ। आवेदन बुझाउदा इच्छुक व्यक्तिहरुले अनिवार्य रुपमा आफ्नो शैक्षिक तथा अरु उल्लेखित प्रमाणपत्रहरु यहि जेष्ठ ५ गते सम्म बुझाउनु पर्नेछ। 

अन्तिममा छनोट हुने आवेदकहरुलाई देशको विभिन्न भागमा रहेका नेपाल एस बि आई बैंकका शाखाहरुमा खटाइने सो बिज्ञापनमा उल्लेख गरिएको छ। बृस्तृत जानकारीको लागि यहाँ क्लिक् गर्नुहोस।


job_kurakani_detail_page
Search, Apply & Get Job: FREE