नेपाल एस बि आई बैंकमा ११६ कर्मचारीको आवश्यकता

Category: Job News | Date: | Total Views: 50338

Tags: Job News

www.merojob.com">

Nepal SBI Bank Limited मा Junior Assistant पदको लागि बिज्ञापन खुला गरिएको छ। बैशाख २९ मा मेरो जब डट कमको वेबसाइटमा बिज्ञापन प्रकाशन गरिएको छ।

Junior Assistant पदमा आवेदन भर्नको लागि स्नातक तहमा ५०% वा ३ CGPA ल्याएर उतिर्ण भएको हुनुपर्ने छ। साथै आवेदकको उमेर हद बढीमा २८ वर्ष तोकिएको छ। आवेदन बुझाउदा इच्छुक व्यक्तिहरुले अनिवार्य रुपमा आफ्नो शैक्षिक तथा अरु उल्लेखित प्रमाणपत्रहरु यहि जेष्ठ ५ गते सम्म बुझाउनु पर्नेछ। 

अन्तिममा छनोट हुने आवेदकहरुलाई देशको विभिन्न भागमा रहेका नेपाल एस बि आई बैंकका शाखाहरुमा खटाइने सो बिज्ञापनमा उल्लेख गरिएको छ। बृस्तृत जानकारीको लागि यहाँ क्लिक् गर्नुहोस।

Since inception in 2009, we have 100 million+ page views with 1.5 million+ progressive visits every month, created 150,000+ success stories and registered 350,000+ job seekers in our database. We have been offering 20,000+ employers promote their employer brand to jobseekers and advertise diverse opportunities to over a million candidates inside Nepal and abroad. Established as an inevitable bridge between the hiring employers and the job seekers, we are well-known as a national leader in recruitment solutions. Read more...

CONTACT US

Ganapati Bhawan
Min Bhawan Main Road
New Baneshwor
Kathmandu, Nepal

+977 1 4106700

  • Terms
  • |
  • Privacy
  • |
  • © 2017 All Rights with merojob