वरिष्ठ सहायक/ सहायक - IT

वरिष्ठ सहायक/ सहायक - IT

Views: 1231 | This job is expired 4 years, 8 months ago

Basic Job Information

Job Category : IT & Telecommunication
Job Level : Senior Level
No. of Vacancy/s : [ 1 ]
Employment Type : Full Time
Job Location : सुनसरी, नेपाल
Apply Before(Deadline) : Aug. 12, 2019 17:00 (4 years, 8 months ago)

Job Specification

Education Level : Higher Secondary (+2/A Levels/Ib)
Experience Required : More than or equal to 1 year

वरिष्ठ सहायक/ सहायक - IT

बिज्ञापन नः १/७६/७७

विभाग/ कार्यालयः केन्द्रीय कार्यालय

आवश्यक न्यूनतम योग्यताः

  • सुचना प्रविधिवा सम्बन्धित बिषयमा प्रविणता प्रमाणपत्र तह/+२ वा सो सरह उर्त्तिण गरेको
  • १ वर्षको कार्यानुभव भएको

विशेष प्राथमिकताः सुचना प्रविधि वा सम्बन्धित बिषयमा स्नातक वा सो सरह उर्तिण गरी सम्बन्धित क्षेत्रमा कार्यानुभव भएको

बाञ्छनिय न्युनतम योग्यताः

  • आवेदकहरुको हकमा उमेर १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको
  • महिला उम्मेदवारहरुको हकमा सबै विज्ञापनदाता थप ५ वर्षको अधिकतम उमेर हुनेछ
  • आवेदक नेपाली नागरिक, काप्युटर (अफिस प्याकेज), इमेल/ इन्टरनेट सम्बन्धी तालिम हासिल गरेको हुनुपर्नेछ साथै मोटरसाईकल चालक अनुमतिपत्र प्राप्त भएका उम्मेदवारलाई प्राथमिकता दिईनेछ

द्रष्टव्यः

  • निवेदनका साथमा शैक्षिक योग्यता तथा अनुभवको प्रमाणपत्रको प्रतिलिपि र बायोडाटा सहित बुझाउनु पर्नेछ
  • साथै छनौट प्रकया प्रभावित हुनेगरी टेलिफोनिक सोधपुछ तथा भनसुन गर्ने उम्मेदवारको आवेदन तथा तोकिएको समयमा रीतपुर्वक नआएका दरखास्तहरु स्वतः रद्द हुनेछ
  • प्राप्त निवेदनहरुको छोटो सुची तयार गर्ने, परीक्षा प्रयोजनका लागि केही वा सबै आवेदन रद्द गर्ने अधिकार यस वित्तीय सस्थामा निहित रहनेछ

परीक्षाको किसिम: परीक्षार्थीको छोटो सुची प्रकाशन गरी विज्ञापन नं. १ को अर्न्तवार्ता र प्रयोगात्मक परिक्षाबाट र विज्ञापन न २, ३ र ४ को हकमा अन्तर्वार्ता परीक्षाबाट छनौट गरिनेछ, अर्न्तवार्ताको मिति टेलिफोनबाट जानकारी गराइनेछ

This job has expired.

Recommended Jobs

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE