Jalpa Integrated Development Society

फिल्ड अफिसर \परिचालक (Field Officer/ Mobilizer)

Jalpa Integrated Development Society

फिल्ड अफिसर \परिचालक (Field Officer/ Mobilizer)

Jalpa Integrated Development Society (JIDS) is established in 1994 A.D with visioning to build healthy, wealthy, self-dependent and identical society and setting a goal; improving the life standard of community, and taking different objectives to address the issues, problems and establishing opportunity for ultra-poor community. These all have helped the organization to uplift educational level, child protection and participation, livelihood, disaster risk reduction, creating child friendly environment, good governance and addressing basic human rights by mobilizing maximum local resources and also connecting different internal and external resources to address the issues and problems in community of Udayapur. Moreover, in last 26 years, JIDS have established a good reputation and trusts in and outside the district in social development sector.  

Jalpa Integrated Development Society (JIDS) is established in 1994 A.D with visioning to build healthy, wealthy, self-dependent and identical society and setting a goal; improving the life standard of community, and taking different objectives to address the issues, problems and establishing opportunity for ultra-poor community. These all have helped the organization to uplift educational level, child protection and participation, livelihood, disaster risk reduction, creating …

फिल्ड अफिसर \परिचालक (Field Officer/ Mobilizer)

Views: 1241 | This job is expired 6 years, 4 months ago

Basic Job Information

Job Category : NGO / INGO / Social work
Job Level : Mid Level
No. of Vacancy/s : [ 6 ]
Employment Type : Full Time
Job Location : Udayapur (Field based)
Offered Salary : Negotiable
Apply Before(Deadline) : Dec. 14, 2017 16:55 (6 years, 4 months ago)

Job Specification

Experience Required : Not Required
Other Specification

For Field Officer:

  • शिक्षा, व्यवस्थापन, सामाजिक विज्ञान तथा अन्य सम्बन्धीत विषयमा स्नातक तह
  • कम्तीमा २ बर्ष एवं बालमैत्री स्थानीय शासन प्रवद्र्दन तथा सुशासनका क्षेत्रमा अनुभवीलाई विशेष ग्राहयता

For Mobilizer:

  • शिक्षा, व्यवस्थापन, सामाजिक विज्ञान तथा अन्य सम्बन्धीत विषयमा प्रमाणपत्र तह  
  • अनुभव :३ बर्ष

तपशिल:

  • दरखास्त दिने मिति : २०७४।०८।२२ देखि २०७४।०८।२८ गते ४ बजे सम्म ।
  • परिक्षा हुने मिति : २०७४।९।४ र ५ गते
  • आवस्यक कागजातहरु: दरखास्त निवेदनका साथ वायोडाटा, शैक्षिक योग्यता प्रमाणपत्र, अनुभवको प्रमाणपत्र र नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपीहरु, हालसालै खिचेको पासपोर्ट साईजको फोटो २ प्रति राखि खाममा शिलबन्दी गरी बुझाउनु पर्नेछ। वा संस्थाको ईमेलमा तोकिएको समयअवधिभित्र आवेदन दिन सकिनेछ ।
  • परिक्षाको किसिम : लिखित, मौखिक÷अन्तरवार्ता
  • मासिक तलव : संस्था÷परियोजनाको नियम अनुसार हुनेछ ।
  • उमेरको हकमा १८ बर्ष पुरा भएको नेपाली नागरिक ।
  • दलित, आदिवासीजनजाती, मधेसी, मुस्लिम, महिला, अपाङ्गता भएका व्यक्ति तथा पछाडी पारिएका वर्गलाई प्राथमिकता दिईनेछ ।
  • कर्मचारी छनौट प्रक्रिया सम्बन्धी सम्पूर्ण निर्णय तथा अधिकार संस्थामा निहित रहनेछ ।
  • आवेदन परेका मध्ये छोटो सुचीमा परेकाहरुलाई मात्र सम्पर्क गरिनेछ ।

थप दक्षता:

  • अंग्रेजी, नेपाली  तथा स्थानीय भाषाको ज्ञान भएको तथा कम्प्युटर र आधुनिक संचार प्रविधि चलाउन सक्ने

नोट:  माथी उल्लेखित पदहरुको कार्यजिम्मेवारीको विस्तृत विवरण चाहिएमा ईमेल मार्फत वा कार्यालय मा सम्पर्क  गर्न सकिनेछ ।
सम्पर्क ठेगाना:
जाल्पा एकिकृत विकास समाज
त्रिनपा ११, संगमटोल, गाईघाट, उदयपुर
फोन नं :०३५–४२०९२८, ई–मेल : [email protected]

OR,

Job Description

This job has expired.

Recommended Jobs

Job Action

job_detail_page
Search, Apply & Get Job: FREE