Newspaper Tender

Source: Gorkhapatra

Tender Category : Research and Survey
Published Date : Apr 28, 2021
Deadline : May 28, 2021, noon
Views : 720

Thesis/ Dissertation Research Grant सञ्चालन

त्रि.वि. शिक्षाध्यक्षको कार्यालय 
अनुसन्धान निर्देशनालय, कीर्तिपुर 
अनुसन्धान कोष अन्तर्गतका सहकार्यात्मक र शोध प्रवन्ध अनुसन्धान
परियोजनाका लागि प्रस्ताव (Proposal) आव्हानको सूचना 

त्रिभुवन विश्वविद्यालय, शिक्षाध्यक्षको कार्यालय, अनुसन्धान निर्देशनालय, त्रि.वि.कीर्तिपुरद्वारा आ.व. २०७७/७८ को कार्यक्रम अन्तर्गत त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सम्पूर्ण अध्ययन संस्थान (Institute) र संकाय (Faculty) हरुवाट सहकार्यात्मक अनुसन्धान परियोजना (Collaborative Research Grant) र शोध प्रवन्ध अनुसन्धान परियोजना (Thesis/Dissertation Research Grant) सञ्चालनका लागि त्रि.वि. शिक्षक, विद्यार्थी/शोद्यार्थीहरुबाट मिति २०७८/२/१४ गते विउँसो ४:०० बजे भित्र यस निर्देशनालयमा आइपुग्ने गरी अनुसन्धान प्रस्ताव (Research Proposal), आव्हान गरिएको व्यहोरा सबन्धित सवैलाई जानकारी गराइन्छ । अनुसन्धानको मापदण्ड निर्देशिका एवं त्यस सम्बन्ध विस्तृत जानकारी त्रि.वि.को वेभसाइट www.tu.edu.np वाट प्रप्त गर्न सकिने छ । सहकार्यात्मक अनुसन्धान परियोजना अन्तर्गत विभाग र क्याम्पसका वहालवाला स्थायी शिक्षकहरु र त्यस अन्तर्गतका विद्यार्थी/शोद्यार्थीहरुलाई संलग्न गराई राष्ट्रिय महत्वका सवालहरुमा अन्तरविषयक/बहुविषयक दृष्टिकोणवाट बृहत अनुसन्धान गर्नुपर्ने छ । शोधप्रवन्ध अनुदान परियोजना अन्तगत विभाग र क्याम्पसमा अध्ययनरत नियमित विद्याथी/शोद्याथीहरुले स्नात्तकोत्तर, एम फिल र विद्यावारिधि उपाधिको लागि गरिने शोध कार्यलाई प्रभावकारी बनाह साना अनुसन्धानको माध्यमबाट ज्ञान निर्माण तथा नितिगत सुधारका लागि विद्यार्थी शोद्यार्थीहरुको योगदानलाई स्थापित गर्ने उद्देश्य अनुरुप यो परियोजना संचालन गरिएको छ ।

निर्देशक अनुसन्धान निर्देशनालय


Search, Apply & Get Job: FREE