Newspaper Tender

Source: Kantipur

Tender Category : Machinery and Equipment
Type : Bolpatra
Published Date : May 18, 2022
Deadline : May 28, 2022, noon
Type : Bolpatra
Views : 444

Supply of machinery

काठमाडौं विश्वविद्यालय 
शिलबन्दी बोलपत्र (Tender) को सूचना
(प्रकाशित मिति २०७९/०२/०४) 

काठमाडौं विश्वविद्यालय, स्कूल अफ ईन्जिनियरिङ्ग, ईलेक्ट्रिकल एण्ड ईलेक्ट्रोनिक्स विभागको लागि Diligent Nexys 4 DDRBoard, Zybo-Z7-10 Board र Diligent Logic Analyzer, सोही farhrtant for Two Channel Digital Storage Oscilloscope Function/Arbitary Waveform Generator, Spectrum Analyzer, Advanced Sound Level Meter 7211 मेकानिकल ईन्जिनियरिङ्ग विभागको लागि Laser distance meter, BTSU-value measurement system, TOQ Meter, Temperature sensor data logger लगायतका उपकरणहरु खरिद गर्नुपर्ने भएकोले इच्छुक रजिष्टर्ड फर्म/कम्पनीहरुले विश्वविद्यालयको website: www.ku.edu.np मा उल्लेख गरिए बमोजिमको कागजातहरु संलग्न गरी २०७९/०२/०४ मा कान्तिपुर दैनिक पत्रिकामा प्रकाशित भएको मितिले १० दिनभित्र यस विश्वविद्यालयमा छुट्टाछुटै गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । बोलपत्र फाराम रु. १०००/- (एक हजार) पछि फिर्ता नहुने गरी नेपाल इन्भेष्टमेण्ट बैंक बनेपा शाखा, काभ्रेमा रहेको यस विश्वविद्यालयको खाता ब.हि.नं. ००५०१०३०२५०००९ मा जम्मा गरेको सक्कल भौचर संलग्न गरी, केन्द्रिय कार्यालय धुलिखेलबाट लिन सकिने छ । विस्तृत जानकारी विश्वविद्यालयको website: www.ku.edu.np मा दिइएको छ।

रजिष्ट्रार 
काठमाडौं विश्वविद्यालय, धुलिखेल, काभ्रे ।


Search, Apply & Get Job: FREE