Newspaper Tender

Source: Gorkhapatra

Tender Category : Software
Type : Bolpatra
Published Date : Jul 16, 2020
Deadline : Aug. 17, 2020, noon
Type : Bolpatra
Views : 351

Supply of Goods and Service

त्रि.वि. शिक्षण अस्पताल, महाराजगञ्ज 
सिलबन्दी बोलपत्र आह्वान गरिएको सूचना

प्रकाशित मिति : २०७७।०४।०१ 

यस अस्पतालको लागि निम्नानुसारको सामग्रीहरू खरिद गर्न निम्न सर्तहरूको अधीनमा रहने गरी सिलबन्दी बोलपत्र आह्वान गरिएको छ । तपसिलमा उल्लेखित सामग्रीहरूको सिलबन्दी बोलपत्र फाराम खरिद गर्न इच्छुक इजाजतप्राप्त फर्मले हिमालयन बैंक लि., महाराजगञ्ज शाखाको चल्ती हिसाब नं. (खाता नं.) ००२००५५३६५००१८ मा हरेक बोलपत्रहरूको छुट्टाछुट्टै रकम जम्मा गरी (फिर्ता नहुने गरी) सोको सक्कल भौचर र लिखित निवेदनको साथ फर्म दर्ता प्रमाणपत्र, मू.अ.कर दर्ता प्रमाणपत्र र पछिल्लो आ.व.को करचुक्ता प्रमाणपत्रको प्रतिलिपिहरू पेस गर्नुपर्नेछ । सिलबन्दी बोलपत्र फाराम तल उल्लिखित मिति र समयमा उपस्थित अधिकारप्राप्त प्रतिनिधिहरूको रोहबरमा (उपस्थित नभए पनि) यस अस्पतालको बैठक कक्षमा खोलिने छ । तोकिएको दिन सार्वजनिक बिदा परेमा सोको भोलिपल्ट खोलिने छ । म्याद नाघी आएका तथा रीतपूर्वक नआएका बोलपत्रहरूमाथि कुनै कारबाही गरिने छैन । विस्तृत जानकारीका लागि यस अस्पतालको सामान्य प्रशासन शाखा मा सम्पर्क राख्न सकिनेछ । 

टे.नं. J 113

बोलपत्रको नाम: CDC Crossmatch Set

बोलपत्र फारामको दस्तुर रकम: रु.३०००/००

जमानत रकम: रु.७७,५००|००

बोलपत्र खरिद गर्ने अन्तिम मिति र समय: | २०७७/४/३० गते ४:०० बजेसम्म

बोलपत्र बुझाउने अन्तिम मिति र समय: २०७७।४।३२ गते १२:०० बजेसम्म

बोलपत्र खोल्ने मिति र समय: २०७७।४।३२ गते १:०० बजे

टे.नं. J 52

बोलपत्रको नाम:  Data Management System

बोलपत्र फारामको दस्तुर रकम: रु.३०००/००

जमानत रकम: रु.६३,७५०|००

बोलपत्र खरिद गर्ने अन्तिम मिति र समय: | २०७७/४/३२ गते ४:०० बजेसम्म

बोलपत्र बुझाउने अन्तिम मिति र समय: २०७७/५/१ गते १२:०० बजेसम्म

बोलपत्र खोल्ने मिति र समय: २०७७/५/२ गते १:०० बजे


Search, Apply & Get Job: FREE